16/10/2026
विजयादशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! ✨🌺
टीकाको आशीर्वाद, जमराको हरियाली अनि आफ्नाहरूको साथ-दशैँको खुसी अझ मिठो बनोस्!
चिया सागर परिवारको तर्फबाट हाम्रा सम्पूर्ण ग्राहकवर्ग, दाजुभाइ, दिदीबहिनी तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना। 🙏
📢 सेवा सम्बन्धी सूचना:
मिति २०८३/०६/३१ देखि २०८३/०७/०७ गतेसम्म चिया सागरका सम्पूर्ण शाखाहरू बन्द रहनेछन्। यसबाट पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ।
#दशैँकोशुभकामना