Kashi Garden

Kashi Garden Welcome to Kashi Garden, a testament to the enduring spirit of hard work, passion, and a visionary journey that began nearly a decade ago. Kashi Nath Pokhrel.
(2)

प्रकृतिको काखमा सन्तुलित, न्यानो, अर्ग्यानिक र unforgettable celebration experience का लागी उत्कृष्ट गन्तब्य । सहर बजारको कोलाहलबाट छुट्टै, नितान्त प्राकृतिक, सबै भन्दा भिन्न अनि एकान्तमा रहेको बगैचा रिसोर्ट । Experience the true essence of Eastern Nepal. Though construction was started officially in 2020, our roots delve deeper into the fertile soil of an idea sown in 2014, nurtured by a dream to

create an eco-friendly haven that pays homage to our late Grandfather, Mr. At Kashi Garden, we don’t just provide food, drinks and beverages; we offer an experience rooted in history, culture, and a commitment to sustainable living in Eastern Nepal. Join us in celebrating the past, present, and future as we cultivate the innovation, one tranquil escape at a time.

25/06/2026
23/06/2026

मनसुनका कारण बाटो केही हिलो हुन सक्छ, तर यहाँ आइपुग्नुभयो भने हाम्रो आतिथ्यता, हरियाली वातावरण र पूर्वेलीपनले तपाईंलाई आफ्नै घरको अनुभूति गराउनेछ । 💚
📸 ३–६ बजेसम्म निःशुल्क Professional Photography�🎤 दिनभर Open Mic र आफ्नै रोजाइको संगीत�📚 Rooftop with Mini Library�🪑 चार फरक–फरक मौलिक पूर्वेली Seating Styles�🎉 जन्मदिन, वार्षिकोत्सव वा कुनै पनि विशेष अवसरलाई अझ यादगार बनाऔँ।
🎈 यस हप्ताका पहिलो ५ वटा Celebration(Birthday , Anniversary, Baby Shower, Bride To Be, Engagement etc.) Booking का लागि Basic Decoration निःशुल्क (First Come, First Served basis)
🍸Free Mocktail for celebration Special persons( One per birthday and bridal celebration, two per baby shower, engagement and anniversary)

आउनुहोस्, प्रकृतिको काखमा रमाऔँ, उत्सव मनाऔँ र पूर्वी नेपालको वास्तविक अनुभूति सँगसँगै अनुभव गरौ । celebratewithnature

21/06/2026

हाम्रो आफ्नै दमकका लोकल र प्रखर प्रतिभाहरू—रोमन एण्ड द अलपत्र (Roman and The Alapatra) ब्यान्डले हिजो प्रस्तुत गर्नुभएको यो सुमधुर लाइभ प्रस्तुतिको छोटो भिडियो क्लिप यहाँहरूका लागि!

हामी साङ्गीतिक प्रतिभालाई सधैं सम्मान गर्छौं र स्थानीय कला-संस्कृतिलाई प्रवर्द्धन गर्न सधैं तत्पर छौं। यसैका लागि, गाउन चाहनुहुने सम्पूर्ण संगीतप्रेमीहरूका लागि हाम्रो ओपन माइक (Open Mic) हप्तैभरी बिहान १० बजेदेखि बेलुकी ९ बजेसम्म खुल्ला रहनेछ। यसको उपयोग गर्नका लागि तपाईंले हाम्रा सर्भिस स्टाफहरूलाई अनुरोध गर्न सक्नुहुन्छ।🎤
साथै, काशी गार्डनमा हरेक शुक्रबार र शनिबार बेलुकी ५:३० बजेदेखि यस्तै संगीतमय साँझ र गज्जबको माहौल हुने गर्दछ। आफ्नो विकेन्डलाई विशेष बनाउन परिवार र साथीभाइका साथमा आउनुहोला है! 😊

Address

Jhapa District
57200

Alerts

Be the first to know and let us send you an email when Kashi Garden posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Restaurant

Send a message to Kashi Garden:

Share