Hotel Pauwa Janakpur

Directions Website

Hotel Pauwa Janakpur जनकपुरमा मिथिला संस्कृति, उत्कृष्ट स्वाद र प्रिमियम बसाइको भरपर्दो गन्तव्य।

25/09/2026
आतिथ्य केवल सेवा मात्र होइन, समाजप्रतिको जिम्मेवारी पनि हो। 🤝🇳🇵विपद्को कठिन घडीमा पीडित तथा प्रभावित समुदायसँग हातेमालो ...
18/09/2026

आतिथ्य केवल सेवा मात्र होइन, समाजप्रतिको जिम्मेवारी पनि हो। 🤝🇳🇵
विपद्को कठिन घडीमा पीडित तथा प्रभावित समुदायसँग हातेमालो गर्दै हामी होटल पौवापरिवार द्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ११ लाख सहयोग प्रदान गरिएको छ।
मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र राष्ट्रप्रतिको जिम्मेवारीलाई आफ्नो यात्राको अभिन्न हिस्सा बनाउँदै, आवश्यकताको समयमा समाजसँगै उभिनु हाम्रो कर्तव्य हो।
अतिथिको मुस्कानदेखि समाजको पीडासम्म—
पौवा सधैँ साथमा।
आतिथ्यमा अपनत्व, कर्ममा उत्तरदायित्व—
होटल पौवा। ❤️

🌸 उहाँहरूको मुस्कान नै हाम्रो उत्सव हो। ❤️कामको व्यस्तताबीच केही पल आफ्नै लागि, आफ्ना सहकर्मीका लागि र विशेषगरी महिलाको ...
13/09/2026

🌸 उहाँहरूको मुस्कान नै हाम्रो उत्सव हो। ❤️

कामको व्यस्तताबीच केही पल आफ्नै लागि, आफ्ना सहकर्मीका लागि र विशेषगरी महिलाको सम्मान र खुसीका लागि।

यस तीजमा केवल पर्व मनाएनौँ
एकअर्काको साथ, सम्मान र खुसी बाँड्यौँ।💃❤️

✨ तीजको शुभकामना Hotel Pauwa Janakpur परिवारबाट।

🌺तीजको रौनक, दिदीबहिनीको मुस्कान र रमाइलो पलहरू!❤️रातो सारी, हातमा मेहन्दी, गीत संगीत, नाचगान अनि आफ्ना प्रिय दिदीबहिनीह...
10/09/2026

🌺तीजको रौनक, दिदीबहिनीको मुस्कान र रमाइलो पलहरू!❤️

रातो सारी, हातमा मेहन्दी, गीत संगीत, नाचगान अनि आफ्ना प्रिय दिदीबहिनीहरूसँगको अविस्मरणीय समय…
तीजको खुसी आफ्नै ठाउँमा विशेष हुन्छ। 💃🌸

यसपटक तपाईंको Teej Gathering अझ विशेष बनाऔँ
Hotel Pauwa, Janakpur मा। 🥂✨

आफ्नो समूह लिएर आउनुहोस्,
🎶 गीतमा रमाउनुहोस्
💃 मन खोलेर नाच्नुहोस्
📸 सुन्दर सम्झनाहरू कैद गर्नुहोस्
🍽️ स्वादिष्ट खानाको आनन्द लिनुहोस्
❤️ अनि दिदीबहिनीहरूसँग एउटा यादगार तीज मनाउनुहोस्।

🙏 देश कठिन परिस्थितिबाट गुज्रिरहेको यस समयमा प्रभावित सम्पूर्ण परिवारहरूप्रति हाम्रो हार्दिक समवेदना।

तर जीवनका सुन्दर सम्बन्ध र संस्कृतिलाई साथमा राख्दै, एकअर्काको खुसीको कारण बनौँ। 🌸

📍 Hotel Pauwa Janakpur
🌺 यो तीज, दिदीबहिनीहरूसँग अझ विशेष बनाऔँ!

तपाईंको Teej Gathering को लागि Pauwa रोज्नुहोस्। ❤️

#तीजको #दिदीबहिन

पवित्र धागोमा बाँधिएको विश्वास, माया र सुरक्षाको सम्बन्ध सधैं अटुट रहोस्।जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक मंगलमय श...
28/08/2026

पवित्र धागोमा बाँधिएको विश्वास, माया र सुरक्षाको सम्बन्ध सधैं अटुट रहोस्।
जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक मंगलमय शुभकामना! 🙏✨

21/08/2026

सम्पूर्ण दिदीबहिनीहरूका लागि यो निमन्त्रणा विशेष तपाईंहरूकै लागि ❤️✨

अब धेरै सोच्ने होइन, समय खेर फाल्ने पनि होइन! 💃
आफ्ना मिल्ने साथीहरूलाई फोन गर्नुहोस्, मोबाइल उठाउनुहोस् 📱 अनि Hotel Pauwa Janakpur मा रमाइलो समय बिताउने आफ्नो बुकिङ आजै गर्नुहोस्। 🥂🌸

मिठा परिकार, सुन्दर वातावरण, साथीहरूसँगको हाँसो अनि मनभरि सम्झना — कहिलेकाहीँ आफूलाई खुशी बनाउन यति नै काफी हुन्छ। ❤️

स्क्रोल गर्दै बस्ने होइन… प्लान बनाउने बेला हो!
आफ्ना प्रिय दिदीबहिनीहरूलाई बोलाउनुहोस्, मिति तय गर्नुहोस् र अहिले नै आफ्नो टेबल बुक गर्नुहोस्।💕✨

किनकि तपाईंको खुशीका लागि पनि एउटा सुन्दर साँझ त पक्कै बनोस्। 🌷

19/08/2026

यसपालिको दर तपाईंहरूको, तयारी हाम्रो! ❤️🌸

दिदीबहिनीहरू सँगै भेला हुने, रमाउने, नाच्ने अनि मिठो दर खाने दिन… Teej भनेकै त यही हो नि! 💃❤️

सानो group होस् या ठूलो gathering
🍽️ तपाईंको रोजाइअनुसारको खाना
🏨 Cabin देखि Banquet/Seminar Hall सम्म
🔊 राम्रो Sound System
🤝 Dami Event Management

तपाईं रमाउनुहोस्, बाँकी जिम्मेवारी हामीलाई दिनुहोस्। ✨

📍 Hotel Pauwa Janakpur

अब आफ्नो Teej group लाई TAG गर्नुहोस् 👇
“यसपालिको दर कहाँ खाने?” 😍

10/08/2026

Address

Janakpur 45600
Janakpur

Alerts

Be the first to know and let us send you an email when Hotel Pauwa Janakpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category