Jhaneko Sekuwa Corner

Jhaneko Sekuwa Corner THis sekuwa Corner is located at just front of municipality of inaruwa where all kinds of delicious & hygenic mutton and chicken sekuwas R available.

13/07/2025

तपाईले तिर्न पर्ने रकम असार मसान्त भित्रै चुक्ता गर्नु होला for

16/05/2024

पसल को बाकी उठाउने १ जना पुरुष कर्मचारी तुरुन्तै चाइयो , तलब उठेको रकम को १५% कमिसन झानेको सेकुवा कर्नर इनरुवा सम्पर्क 9806344800

29/04/2024

फेसबुकमा चटक देखाउनु भन्दा उधारो तिरौ ,

13/04/2024

उधारो खायेको पैसा उठोस यही छ नयाँ बर्षको शुभकामना!

01/04/2024
25/03/2024

फोटो हालेर चटक देखाउनु भन्दा उधारो तिरौ !

13/03/2024

उधारो कारोबार गरेर महिनौ नतिर्ने मान्छेले जति नै राम्रो फोटो खिचेर हाले पनि पैसाकै याद आऊछ यार!!!

२०८० साल को दसै को शुभकामना , परिवार सहित आफू पनि दशै  मानाउ , उधारो तिरेर दशै सबै नेपाली को हो  सम्झेर  बुझौ  !! कसै को...
12/10/2023

२०८० साल को दसै को शुभकामना , परिवार सहित आफू पनि दशै मानाउ , उधारो तिरेर दशै सबै नेपाली को हो सम्झेर बुझौ !! कसै को चाड पर्व खल्ल्लो नहोस , उधारो न तिरी चाड पर्व मनाउने को पनि खल्लो नहोस, अनि ब्यवसायी ले पनि टीका को दिन नाम सार्वजनिक गर्ने दिन न आओस !!!happy दशै !!!!

14/09/2023

यश होटल को २ बर्ष देखि को उधारो तिर्न नसक्ने ले आफ्नु इन्टरटेन्मेन्ट को पोस्ट गर्ने लाज छैन ! कि तिम्रो जस्तो गति छाड्न्नु पर्ने हो??

08/09/2023

यस होट्लमा खायेर उधारो न तिर्ने ब्याक्ती को नाम पहिलो पट्क यश पेज बाट पहिलो पट्क आज पहिलो चोटि सार्वजनिक , inaruwaa ८ बाट
1 ............. मन्डल , पेसा- लेखापढि
पूरा नाम सोमवार !!!

नोट - अरुको पनि नाम आउदैछ , बिचार गरौ !!!

05/09/2023

खायेको उधारो कहिले तिर्ने? खान त छोडेको छैन , उधारो तिर्नु पर्छ भनेर आउन छाडेर खायेको पच्चछ ? तिम्रो चम्काइ त धेरै छ !!!१ जाना कर्मचारी २ बर्ष भयो , अनि अरु छ्न धेरै , नाम सार्वजनिक हुदैछ !!

अब पालो हाम्रो !!! यस्तो नाम यश पसल बाट पनि सार्वजनिक गरिने छ, बाकी कारोवार गर्ने हरुको   !!!
02/07/2023

अब पालो हाम्रो !!! यस्तो नाम यश पसल बाट पनि सार्वजनिक गरिने छ, बाकी कारोवार गर्ने हरुको !!!

Address

IN FRONT OF MUNICIPALITY
Inarwa
977

Opening Hours

Monday 10:00 - 21:00
Tuesday 10:00 - 21:00
Wednesday 10:00 - 21:00
Thursday 10:00 - 21:00
Friday 10:00 - 21:00
Saturday 10:00 - 21:00
Sunday 10:00 - 21:00

Telephone

+9779806344800

Website

Alerts

Be the first to know and let us send you an email when Jhaneko Sekuwa Corner posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share