04/09/2026
🍽️ RUMBAJURE RESTAURANT – STAFF VACANCY
Position: Waiter / Waitress
Hostel: बस्ने व्यवस्था उपलब्ध
हाम्रो रेस्टुरेन्टमा Waiter/Waitress का लागि कर्मचारी आवश्यक छ।
🕐 Duty Hours
* Shift 1: बिहान ९:०० बजे – राति ९:०० बजे
* Shift 2: बिहान १०:०० बजे – राति १०:०० बजे
📌 छुट्टी
रेस्टुरेन्टले Weekly Off/Weekly छुट्टीको व्यवस्था गरेको छैन।
तर स्टाफलाई व्यक्तिगत आवश्यकता परेको अवस्थामा आफ्नो आवश्यकताअनुसार Personal Leave लिन सक्ने व्यवस्था रहेको छ।
Experience भएको वा नभएको दुवैलाई अवसर छ। Experience नभए पनि योग्य र सिक्न इच्छुक हुनुहुन्छ भने आवेदन दिन सक्नुहुन्छ।
👨🍳 हामीले खोजेको Staff मा हुनुपर्ने गुणहरू
* राम्रो Personality & Grooming
* Smart र Presentable हुनुपर्ने
* Polite तथा राम्रो व्यवहार
* Customer Service को सामान्य ज्ञान
* Order Taking तथा Table Service को आधारभूत ज्ञान
* Team मा मिलेर काम गर्न सक्ने
* कामप्रति जिम्मेवार र सिक्ने इच्छा भएको
🍛 Restaurant बाट उपलब्ध सुविधा
* 🍚 दुई समयको खाना
* ☕ खाजा
* 🛏️ बस्ने/Hostel को व्यवस्था
* 💰 Restaurant बाट उपलब्ध हुने Service Tips आफूले राख्न पाउने व्यवस्था
Experience भन्दा पनि तपाईंको व्यवहार, Personality, Grooming र काम गर्ने क्षमता हाम्रो लागि महत्वपूर्ण छ।
Interested हुनुहुन्छ भने पहिले एकपटक Conversation/Interview गरेर काम, Duty र Requirement बारे स्पष्ट छलफल गरौँ।