17/09/2026
साधारण मासु त सधैँ खाइन्छ…
तर Hyakula Dameko को एकपटक चाखेपछि, “आज केही नयाँ Try गरौँ” भन्ने सोच नै सफल हुन्छ!
मन्द आगोमा डामिएको ह्याकुलाको धुवाँदार स्वाद, नरम मासु, कुरकुरे हाड अनि पिरो चटनीको combination—यो plate अगाडि आएपछि menu पल्टाउनै पर्दैन!
आजै आउनुहोस्, बाजेको सेकुवामा Hyakula Dameko को real स्वाद लिनुहोस्!