Badda's Eat Up Cafe

Badda's Eat Up Cafe A Cafe/Restaurant where you get healthy & quality food with affordable price.

👉 Vacancy ! Vacancy !! Vacancy !!!Send your CV to - baddas.eatup@gmail.com☎️082-5908580r, What's app - 985-7877844 Urgen...
31/07/2026

👉 Vacancy ! Vacancy !! Vacancy !!!
Send your CV to - [email protected]
☎️082-590858
0r, What's app - 985-7877844
Urgent Hiring...
Apply as soon as possible

हाम्रो प्रिय तथा मेहनती कर्मचारीको असामयिक निधनको दुःखद समाचारले हामी सम्पूर्ण परिवार अत्यन्तै मर्माहत भएका छौं।उहाँको इ...
29/07/2026

हाम्रो प्रिय तथा मेहनती कर्मचारीको असामयिक निधनको दुःखद समाचारले हामी सम्पूर्ण परिवार अत्यन्तै मर्माहत भएका छौं।
उहाँको इमान्दारिता, मेहनत, सहयोगी भावना र सधैंको मुस्कान हाम्रो सम्झनामा सधैं जीवित रहनेछ।
स्वर्गीय आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो संवेदना व्यक्त गर्दछौं।
भगवानले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून्।
भावपूर्ण श्रद्धाञ्जली!

सूचना ! विशेष  कारणले गर्दा रेस्टुरेन्ट आजको दिन बन्द रहने छ ।भोली 14 गतेबाट नियमित संचालन हुनेछ ।असुविधा भएकोमा क्षमाप्...
29/07/2026

सूचना !
विशेष कारणले गर्दा रेस्टुरेन्ट आजको दिन बन्द रहने छ ।
भोली 14 गतेबाट नियमित संचालन हुनेछ ।
असुविधा भएकोमा क्षमाप्रार्थी छौं ।
धन्यवाद ।

श्रावण महिनाभर स्वादिलो शुद्ध शाकाहारी परिकार अब अझ विशेष अफरसहित! 💚Real and truly Delicious 😋  #𝒃𝒂𝒅𝒅𝒂𝒔𝒆𝒂𝒕𝒖𝒑𝒄𝒂𝒇𝒆 𝑭𝒐𝒓 𝑶𝒓𝒅...
26/07/2026

श्रावण महिनाभर स्वादिलो शुद्ध शाकाहारी परिकार अब अझ विशेष अफरसहित! 💚
Real and truly Delicious 😋
#𝒃𝒂𝒅𝒅𝒂𝒔𝒆𝒂𝒕𝒖𝒑𝒄𝒂𝒇𝒆

𝑭𝒐𝒓 𝑶𝒓𝒅𝒆𝒓 & 𝑫𝒆𝒍𝒊𝒗𝒆𝒓𝒚 🛵
𝑩𝑨𝑫𝑫𝑨'𝑺 𝑬𝑨𝑻𝑼𝑷 𝑪𝑨𝑭𝑬
📍𝑮𝒉𝒐𝒓𝒂𝒉𝒊 -15, 𝑽𝒊𝒏𝒈𝒓𝒆𝒍𝒍𝒊 𝑪𝒉𝒐𝒘𝒌 𝑫𝒂𝒏𝒈
📱𝑴𝒐𝒃𝒊𝒍𝒆: +977 9857877844
☎️𝑷𝒉𝒐𝒏𝒆: 082-590858
𝑾𝑯𝑨𝑻'𝑺 𝑨𝑷𝑷 - 985-7877844

11/07/2026

Pizza: your speedy slice of happiness.
Real and truly Delicious 😋
#𝒃𝒂𝒅𝒅𝒂𝒔𝒆𝒂𝒕𝒖𝒑𝒄𝒂𝒇𝒆

𝑭𝒐𝒓 𝑶𝒓𝒅𝒆𝒓 & 𝑫𝒆𝒍𝒊𝒗𝒆𝒓𝒚 🛵
𝑩𝑨𝑫𝑫𝑨'𝑺 𝑬𝑨𝑻𝑼𝑷 𝑪𝑨𝑭𝑬
📍𝑮𝒉𝒐𝒓𝒂𝒉𝒊 -15, 𝑽𝒊𝒏𝒈𝒓𝒆𝒍𝒍𝒊 𝑪𝒉𝒐𝒘𝒌 𝑫𝒂𝒏𝒈
📱𝑴𝒐𝒃𝒊𝒍𝒆: +977 9857877844
☎️𝑷𝒉𝒐𝒏𝒆: 082-590858
𝑾𝑯𝑨𝑻'𝑺 𝑨𝑷𝑷 - 985-7877844

मेरो आत्मीय मित्र  डिल्ली राज दाहालको पुजनिय पिताज्युको स्वर्गारहणको खबरले अत्यन्तै दुखित तुल्यायको छ । यस दु:खद घडिमा म...
29/06/2026

मेरो आत्मीय मित्र डिल्ली राज दाहालको पुजनिय पिताज्युको स्वर्गारहणको खबरले अत्यन्तै दुखित तुल्यायको छ । यस दु:खद घडिमा मित्र दिल्ली राज लगायत परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै स्वर्गीय पिताज्यु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

- सुजल खनाल
तथा समस्त बड्डाज परिवार

10/06/2026

घोराहीमा पहिलो पटक , दाउराको आगोमा बनाएको पिज्जा खाएर मज्जा लिनुहोस् ।
तपाईं भएको ठाउँ सम्म फ्री डेलिभरी को व्यवस्था ।
Real and truly Delicious 😋
#𝒃𝒂𝒅𝒅𝒂𝒔𝒆𝒂𝒕𝒖𝒑𝒄𝒂𝒇𝒆

𝑭𝒐𝒓 𝑶𝒓𝒅𝒆𝒓 & 𝑫𝒆𝒍𝒊𝒗𝒆𝒓𝒚 🛵
𝑩𝑨𝑫𝑫𝑨'𝑺 𝑬𝑨𝑻𝑼𝑷 𝑪𝑨𝑭𝑬
📍𝑮𝒉𝒐𝒓𝒂𝒉𝒊 -15, 𝑽𝒊𝒏𝒈𝒓𝒆𝒍𝒍𝒊 𝑪𝒉𝒐𝒘𝒌 𝑫𝒂𝒏𝒈
☎️𝑷𝒉𝒐𝒏𝒆: 082-590858
𝑾𝑯𝑨𝑻'𝑺 𝑨𝑷𝑷 - 985-7877844

Badda's Eat Up Cafe २ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रम।हामीलाई यो सफलता सम्म पुर्याइदिनु भएकोमा सबैलाई हार्दिक धन्यबा...
04/06/2026

Badda's Eat Up Cafe
२ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रम।
हामीलाई यो सफलता सम्म पुर्याइदिनु भएकोमा सबैलाई हार्दिक धन्यबाद।
साथै हाम्रो बड्डाज टिम लाई विशेष धन्यबाद।तपाईंहरूको मेहनत को सधैं कदर गर्नेछौं।

Badda's Eat Up Cafe २ वर्ष पुगेको अवसरमा माआज जेष्ठ २० गते २ रुपैयाँमै CHICKEN MOMO           For delivery and details -...
03/06/2026

Badda's Eat Up Cafe
२ वर्ष पुगेको अवसरमा मा
आज जेष्ठ २० गते २ रुपैयाँमै CHICKEN MOMO


For delivery and details - 082-590858
985-7877844

12/05/2026

Perfect Combo for Couples
Real and truly Delicious 😋
#𝒃𝒂𝒅𝒅𝒂𝒔𝒆𝒂𝒕𝒖𝒑𝒄𝒂𝒇𝒆

𝑭𝒐𝒓 𝑶𝒓𝒅𝒆𝒓 & 𝑫𝒆𝒍𝒊𝒗𝒆𝒓𝒚 🛵
𝑩𝑨𝑫𝑫𝑨'𝑺 𝑬𝑨𝑻𝑼𝑷 𝑪𝑨𝑭𝑬
📍𝑮𝒉𝒐𝒓𝒂𝒉𝒊 -15, 𝑽𝒊𝒏𝒈𝒓𝒆𝒍𝒍𝒊 𝑪𝒉𝒐𝒘𝒌 𝑫𝒂𝒏𝒈
📱𝑴𝒐𝒃𝒊𝒍𝒆: +977 9857877844
☎️𝑷𝒉𝒐𝒏𝒆: 082-590858
𝑾𝑯𝑨𝑻'𝑺 𝑨𝑷𝑷 - 985-7877844

Address

Ratanpur, Road
Ghorahi
22400

Opening Hours

Monday 07:00 - 21:00
Tuesday 07:00 - 21:00
Wednesday 07:00 - 21:00
Thursday 07:00 - 21:00
Friday 07:00 - 21:00
Saturday 07:00 - 21:00
Sunday 07:00 - 21:00

Alerts

Be the first to know and let us send you an email when Badda's Eat Up Cafe posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category