11/10/2026
शुभ घटस्थापना! नयाँ सुरुवात, नयाँ उमङ्ग र खुसीको पर्व। 🌺🙏
दसैँको पहिलो दिनले हरेक घरमा सुख, शान्ति र समृद्धिको बहार ल्याओस्। माता दुर्गाको आशीर्वादले तपाईंका हरेक दिनहरू खुसी, प्रेम र सफलताले भरिपूर्ण बनून्।🪔
यस पावन अवसरमा तपाईं र तपाईंका प्रियजनहरूमा उत्तम स्वास्थ्य, असीम खुसी र समृद्धिको हार्दिक मंगलमय शुभकामना!❤️
Hotel Tulip, Rupandehi
तपाईंको हरेक विशेष पललाई अझ यादगार बनाउने हाम्रो प्रतिबद्धता।