17/08/2026
शुभ नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना! 🐍🙏
नाग देवताको पूजा–आराधनाले सुख, शान्ति, समृद्धि र आरोग्य प्राप्त होस्।
ॐ नमः शिवाय । हर हर महादेव! 🔱🌺 🚩🚩🚩🕉️🙏