19/10/2026
🌸🙏 दशैं, तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना! 🙏🌸
नेपालीहरूको महान् चाड बडादशैं, उज्यालोको पर्व शुभ दीपावली (तिहार) तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक एवं देश–विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। ❤️✨
यी चाडपर्वले तपाईंहरूको जीवनमा नयाँ उमङ्ग, खुसी, प्रेम र सफलताको उज्यालो छर्दै परिवारमा आपसी सद्भाव र आत्मीयता बढाओस्। 🪔🌼
तपाईंहरूको माया, विश्वास र साथ नै हाम्रो प्रेरणा हो। ❤️
सधैँ यहाँहरूको सेवामा तत्पर,
✨ Karlo Restaurant & Bar ✨
नेपालीचाडपर्व