29/07/2026
🌼 गुरु पूर्णिमा 🌼
गुरु पूर्णिमा ज्ञान, संस्कार र प्रेरणा दिने गुरुहरूप्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्ने पवित्र अवसर हो।
गुरुले अज्ञानको अन्धकार हटाई ज्ञानको उज्यालोतर्फ डोर्याउनुहुन्छ।
यस शुभ अवसरमा सम्पूर्ण गुरुजनप्रति हार्दिक सम्मान, कृतज्ञता तथा शुभकामना।
“गुरुको ज्ञान जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो।”
🌺 गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🌺