08/09/2026
आज भदौ २३, ऐतिहासिक Gen Z आन्दोलन को एक वर्ष पुरा भएको दिन, पहिलो 'Gen-Z सहिद दिवस'। यस दिनले विर Gen-Z सहिदको साहस र योगदानको लडाइ ले ल्याएको सुशासन र परिवर्तन को आशाका किरणहरु मा उनिहरुको बलिदान, उनका परिवारको त्याग स्मरण गराउँछ। देश का निम्ति लड्दा लड्दै ज्यान गुमाएका ती ७६ जना वीर आत्माहरू र घाइते योद्धाहरूको त्यागलाई हामी कहिल्यै बिर्सने छैनौँ।
भावपूर्ण श्रद्धाञ्जली! 🕊️✊