20/10/2026
विजयादशमीको हार्दिक मंगलमय शुभकामना! ❤️
दशैंले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस्। ठूलाबडाको आशीर्वाद र परिवारको मायाले हरेक पल विशेष बनोस्। 🪔❤️
यो दशैं, खुसी बाँडौँ र स्वादिष्ट परिकारसँग रमाइलो गरौँ! 🍕🍔🛵
TOEATO — To Eat Order Us!
#विजयादशमी