21/10/2026
दसैँको टीका, जमरा, र आफन्तजनको आत्मीयतासँगै जोडिएको खुसीको पल! 🌾✨
विजया दशमीको यस पावन अवसरमा यहाँ तथा यहाँको परिवारमा सुख, सुस्वास्थ्य, एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
आउनुहोस्, यो चाडमा परिवार र आफन्तजनसँग मिठा पलहरू साटासाट गरौँ। ❤️
✨ Singhasan - Feel The Pride