11/10/2026
🌺❤️ दशैंको हरेक स्वाद, अब Kitchen Mantra सँगै! ❤️🌺
✨ यो दशैं, स्वाद पनि खास — खुसी पनि खास! ✨
🍗 तन्दुरीको स्वाद, नान र करीको मिठास, बिरयानीको सुगन्ध अनि तपाईंको मनपर्ने स्वादिला परिकारसँगै यसपालिको दशैं बनाउनुहोस् अझ स्वादिलो, रमाइलो र यादगार! 😋🔥
🙏 Kitchen Mantra परिवारको तर्फबाट घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🌿🪔
🎊 नयाँ उमङ्ग, नयाँ उत्साह र मिठा परिकारसँगै तपाईंको घर–आँगनमा सुख, शान्ति, समृद्धि र खुसी छाओस्।
❤️ Kitchen Mantra — स्वादमा दम, सेवामा मन! ❤️
🌙 FULL NIGHT DELIVERY 📞 9823204919 | 9709809744
#शुभघटस्थापना #दशैं२०८३ #दशैंकोस्वाद