Newa Chulo

Newa Chulo Namaste ! JOJOLAPPA !! Location: Dibyashwori Planning
Contact No : 9828914450

13/02/2026

Valentine’s Day कहाँ गएर मनाउने भनेर चिन्तित हुनुहुन्छ? अब चिन्ता नगर्नुहोस्।

दिब्येश्वरी टाउन प्लानिङमा अवस्थित नेवा चुल्हो मा आउनुहोस् — जहाँ रमणीय वातावरण, आरामदायी रूपमा छुट्टै बस्न मिल्ने सुविधा, तथा Valentine’s Day Special Combo Set मात्र रु. 700 मा उपलब्ध छ।

🎉 रु. ३००० भन्दा माथिको बिलमा १०% विशेष छुट
🎁 अग्रिम सम्पर्क गरी बुकिङ गर्ने पहिलो ग्रुपलाई विशेष उपहार

बुकिङ तथा जानकारीका लागि: 9828914450 # Highlights

07/02/2026

ICC पुरुष T20 विश्वकप 2026 अन्तर्गत
मिति: २०८२ माघ २५ गते
खेल: Nepal 🆚 England
स्थान: Wankhede Stadium, Mumbai
समय: दिउँसो ३:०० बजे

यस रोमाञ्चक खेललाई नेवा चुल्हो को ठूलो स्क्रिन मा
रमाइलो वातावरण र स्वादिष्ट खानेकुरासँगै
प्रत्यक्ष प्रसारण मार्फत हेर्नुहोस्।

👉 आजै सिट सुरक्षित गर्नुहोस्।

🎉 विशेष अफर:
विश्वकप खेल अवधिभर T20 विश्वकप हेर्न आउने ग्राहकहरूका लागि
रु. ३००० भन्दा माथिको बिलमा १०% छुट को व्यवस्था गरिएको छ।

📞 सम्पर्क नम्बर: ९८२८९१४४५०

माघे संक्रान्तिको शुभकामना 🌞 मिठास, माया र खुशीले भरिएको जीवनको कामना गर्दछॅी❤️
15/01/2026

माघे संक्रान्तिको शुभकामना 🌞 मिठास, माया र खुशीले भरिएको जीवनको कामना गर्दछॅी❤️

Heritage poured fresh.Local flavors,timeless tradition served with grace at Newa Chulo.
13/01/2026

Heritage poured fresh.Local flavors,timeless tradition served with grace at Newa Chulo.

Address

Divyeshwori Planning 8mtr Road
Bhaktapur
44600

Website

Alerts

Be the first to know and let us send you an email when Newa Chulo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category