Radhe Radhe Sweets

Call Directions Website Contact the restaurant

Radhe Radhe Sweets Now get you favourites sweets & snacks delivered right at your doorsteps.

Radhe Radhe, Bhaktapur: 01-6634670, 9818521010
Chabahil: 01-5913858, 9765833022
Shiva Chowk, Jorpati: 01-5915859, 9765833023
Suncity, Pepsicola: 01-5907092, 9765833025 Radhe Sweets is a chain business, the main branch is located in Radhe Radhe, Bhaktapur. The other branches of Radhe Radhe Sweets are located in Chabahil (Next to Nabil Bank), and Jorpati (Shiva Chowk). The resturant only provides vegetarian food and is known for its wide range of vegetarian menus. Our Location Details:

Radhe Radhe, Bhaktapur Main Branch, Phone no: 01-6634670, 9818521010
Chabahil Branch, Next to Nabil Bank, Phone no: 01-5913858, 9765833022
Shiva Chowk, Jorpati Branch, Phone no: 01-5915859, 9765833023

29/10/2026

What’s our staff’s favourite food at Radhe Radhe Sweets?

Enjoy the perfect combination of soft, fluffy bhatura and flavourful chhola at Radhe Radhe Sweets. A classic favourite, ...
27/10/2026

Enjoy the perfect combination of soft, fluffy bhatura and flavourful chhola at Radhe Radhe Sweets. A classic favourite, freshly served and full of flavour!

कोजाग्रत पूर्णिमाको हार्दिक मंगलमय शुभकामना। माता लक्ष्मीको आराधना गर्दै जाग्राम बसिने यस पावन पर्वमा Radhe Radhe Sweets...
25/10/2026

कोजाग्रत पूर्णिमाको हार्दिक मंगलमय शुभकामना।

माता लक्ष्मीको आराधना गर्दै जाग्राम बसिने यस पावन पर्वमा Radhe Radhe Sweets परिवारको तर्फबाट सम्पूर्णमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना। माता लक्ष्मीको कृपाले हरेक घरमा खुशियाली र समृद्धि छाओस्।

23/10/2026

Nothing makes us happier than hearing from our customers. ❤️

Thank you for choosing Radhe Radhe Sweets and sharing your experience with us.

विजयादशमीको हार्दिक मंगलमय शुभकामना। मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै आशीर्वाद लिने यस शुभ अवसरले हरेक घरमा सुख, शान्त...
21/10/2026

विजयादशमीको हार्दिक मंगलमय शुभकामना।

मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै आशीर्वाद लिने यस शुभ अवसरले हरेक घरमा सुख, शान्ति र खुशियाली ल्याओस्।
परिवारजनसँगको भेटघाट र आत्मीयताले यस दसैंलाई अझ विशेष बनाओस्।

Radhe Radhe Sweets परिवार

महानवमीको हार्दिक मंगलमय शुभकामना।महानवमीको यस पावन अवसरले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुशियाली ल्याओस्। माता दु...
20/10/2026

महानवमीको हार्दिक मंगलमय शुभकामना।

महानवमीको यस पावन अवसरले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुशियाली ल्याओस्। माता दुर्गाको कृपाले हरेक घरमा शान्ति, स्वास्थ्य र सकारात्मक ऊर्जा छाओस्।

19/10/2026

राधे राधे स्वीट्स परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा बडादशैँ, शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत्‌को हार्दिक मंगलमय शुभकामना! 🙏❤️

हाम्रा यी विविध चाडपर्वले परिवार र आफन्तबीचको प्रेम, सद्भाव र एकतालाई अझ प्रगाढ बनाओस्। सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दछौँ।

#चाडपर्वकोशुभकामना #विजयादशमी #दशैँकोशुभकामना

महाअष्टमीको हार्दिक मंगलमय शुभकामना। महाअष्टमीको यस पावन अवसरले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुशियाली ल्याओस्। मा...
18/10/2026

महाअष्टमीको हार्दिक मंगलमय शुभकामना।

महाअष्टमीको यस पावन अवसरले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुशियाली ल्याओस्। माता दुर्गाको आशीर्वाद सधैं सबैमा रहोस्।

फूलपातीको हार्दिक मंगलमय शुभकामना। फूलपातीको यस शुभ अवसरले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा ल्याओस्।स...
17/10/2026

फूलपातीको हार्दिक मंगलमय शुभकामना।

फूलपातीको यस शुभ अवसरले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा ल्याओस्।
सम्पूर्णमा हार्दिक शुभकामना।

16/10/2026

दशैंको भेटघाट, रमाइलो जमघट र मिठा परिकारसँगै उत्सवको खुसीलाई अझ विशेष बनाउनुहोस्।

यस दशैंमा Radhe Radhe Sweets को मिठाईसँगै मिठास बाँडौँ र खुसी साटौँ।

Address

Radhe Radhe
Bhaktapur

Alerts

Be the first to know and let us send you an email when Radhe Radhe Sweets posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Restaurant

Send a message to Radhe Radhe Sweets:

Shortcuts

Share

Nearby restaurants