12/09/2026
🌸 हरितालिका तीजको हार्दिक शुभकामना! 🌸
नेपाली महिलाहरूको विशेष पर्व तीजको अवसरमा मामाज् क्याफेमा ताजा र स्वादिष्ट मिठाईहरू उपलब्ध छन्। ❤️
दरलाई अझ विशेष बनाउनुस् हाम्रा ताजा परिकारहरूसँग:
✨ लालमोहन
✨ खुवा
✨ पेडा
✨ गुदपाक
आफ्ना प्रियजनहरूसँग मिठास र खुसी बाँड्दै यस तीजलाई विशेष बनाउनुहोस्।
तपाईंको दर, मामाज क्याफेसँग अझ मिठो! 💕
📍 मामाज क्याफे, बनेपा–१०, जनागाल, काभ्रे