Galli Mo Mo

Galli Mo Mo Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Galli Mo Mo, Food Delivery Service, Balaju.

We are delighted to serve best authentic nepalese local jhol momo.
हामी हाम्रा ग्राहकलाइ विशुद्द नेपाली स्वादको झोल म:म पस्कन तयार छौ।
स्थान : बसपार्क, तुलसीपुर, दाङ्ग

2081/07/12 गते देखि 07/20 गते सम्म पसल बन्द रहने जानकारी गराउदछौ । असुविधाको लागि क्षमाप्रार्थी छौ !
28/10/2024

2081/07/12 गते देखि 07/20 गते सम्म पसल बन्द रहने जानकारी गराउदछौ । असुविधाको लागि क्षमाप्रार्थी छौ !

जिरो लगानिमा ब्यबसायिक सहकार्यको लागी संपर्क गर्नुस
23/10/2024

जिरो लगानिमा ब्यबसायिक सहकार्यको लागी संपर्क गर्नुस

मिठो स्वाद गल्ली गल्लीमा
23/10/2024

मिठो स्वाद गल्ली गल्लीमा

तातो तातो म म🥘🥘
15/10/2024

तातो तातो म म🥘🥘

म:म पारखीहरुका लागि सर्बोत्कृत गन्तब्य सस्तो मिठो र ताजा  GALLI MO MO
07/10/2024

म:म पारखीहरुका लागि सर्बोत्कृत गन्तब्य
सस्तो मिठो र ताजा GALLI MO MO

नेपालिहरुको महान चाड बडादशैको पावन अवसरमा हामी हाम्रा ग्राहक महानुभावहरुलाइ सुस्वास्थ्य एबम समृद्धिको हार्दिक कामना गर्छ...
03/10/2024

नेपालिहरुको महान चाड बडादशैको पावन अवसरमा हामी हाम्रा ग्राहक महानुभावहरुलाइ सुस्वास्थ्य एबम समृद्धिको हार्दिक कामना गर्छाैं ।
साथै दसैंको अबसरमा रु १०० मै प्रती प्लेट बफ, चिकेन र भेज मम उपलब्ध गराइ रहेका छौ। १० जनाको टिममा आउनेलाइ रु. ९० प्रती प्लेटमा उपलब्ध गराइने छ।

Address

Balaju

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when Galli Mo Mo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share