11/03/2025
नेपाली साथीहरूलाई निमन्त्रण!
हाम्रो Royal Tandoori मा नयाँ Jambo Starter Set आयो!
नेपाली स्वादलाई माया गर्ने साथीहरूलाई विशेष निमन्त्रणा छ | आउनुहोस्, स्वाद लिनुहोस्, र रमाइलो गर्नुहोस्!
🍽️ Jambo Starter Set मा स्वादिष्ट स्टार्टर्सको विविधता छ, जसले तपाईंको स्वादलाई झन् रोचक बनाउनेछ। साथीभाइ, परिवार लिएर आउनुहोस् र हाम्रो आतिथ्य अनुभव गर्नुहोस्!
📍 Location: Pilestredet 63D, 0350 Oslo, Norway
Nepalese community लाई भेट्ने, रमाउने र स्वादिष्ट खानाको आनन्द लिने राम्रो मौका हो!
Tag your friends and plan a visit!
— feeling excited.