Swoyambhu Restaurant- Suwon

Call Directions Website Contact the restaurant

Swoyambhu Restaurant- Suwon Since 2007, Swoyambhu has served authentic Nepalese and Indian cuisine.

Enjoy freshly prepared Curries, Biryanis, Tandoori specialties, Naan, and traditional Nepali dishes, made with premium ingredients, authentic recipes, and warm hospitality.

2026. 11. 22.

2026. 11. 21.

2026. 11. 21.

Gurung Nanda

🪔🌸 शुभ दीपावली तथा तिहारको हार्दिक मंगलमय शुभकामना! 🌸🪔नेपालीहरूको महान् पर्व तिहारको पावन अवसरमा देश तथा विदेशमा रहनुभएक...
2026. 11. 11.

🪔🌸 शुभ दीपावली तथा तिहारको हार्दिक मंगलमय शुभकामना! 🌸🪔
नेपालीहरूको महान् पर्व तिहारको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा आमाबुबाहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। ❤️
दीपावलीको उज्यालोले जीवनका सम्पूर्ण अन्धकार हटाई, हरेक घरआँगनमा सुख, शान्ति, प्रेम र खुसीको उज्यालो छाओस्। 🙏

🪔 शुभ दीपावली! शुभ तिहार! 🪔

🪔🌸 लक्ष्मी पूजा तथा कुकुर तिहारको हार्दिक मंगलमय शुभकामना 🌸🪔धन, धान्य, सुख, शान्ति, समृद्धि एवं उत्तम स्वास्थ्यले सबैको ...
2026. 11. 08.

🪔🌸 लक्ष्मी पूजा तथा कुकुर तिहारको हार्दिक मंगलमय शुभकामना 🌸🪔
धन, धान्य, सुख, शान्ति, समृद्धि एवं उत्तम स्वास्थ्यले सबैको घरपरिवारमा सधैं बास गरोस्। माता लक्ष्मीको कृपाले जीवनमा सुख, सफलता र खुशीयाली छाइरहोस्। 🙏✨
कुकुर तिहारले प्रेम, विश्वास, निष्ठा र आत्मीयताको सन्देश फैलाओस्। 🐕💐
यस पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा शुभचिन्तकहरूमा लक्ष्मी पूजा तथा कुकुर तिहारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
Swoyambhu Restaurant & Gurkha Restaurant Family ❤️🙏 #लक्ष्मीपूजा #कुकुरतिहार #शुभदीपावली

2026. 11. 07.

#수원맛집 #인도음식수원

2026. 11. 07.

#인도음식수원 #수원맛집

2026. 11. 06.

🇳🇵✨ सुभ तिहारको उपलक्ष्यमा विशेष अफर! ✨🇳🇵
🎁 नेपाली ढाका टोपी किन्दा नेपालको झण्डाको 🇳🇵 PIN FREE GIFT मा उपलब्ध छ है! 🌺
साथै, हामीकहाँ मखमली फूलको माला र सप्तरङ्गी टीका पनि उपलब्ध छन्।
🙏 सबैमा शुभ तिहारको हार्दिक मंगलमय शुभकामना! 🪔✨

#शुभतिहार

2026. 11. 05.

#수원맛집 #인도음식수원

2026. 11. 05.

#수원맛집 #인도음식수원

Address

16461
Suwon
경기도 수원시 팔달구 매산로 20번길 9

Opening Hours

Monday 11:00 - 22:30
Tuesday 11:00 - 22:30
Wednesday 11:00 - 22:30
Thursday 11:00 - 22:30
Friday 11:00 - 22:30
Saturday 10:30 - 23:30
Sunday 10:30 - 23:30

Telephone

0312583305

Alerts

Be the first to know and let us send you an email when Swoyambhu Restaurant- Suwon posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Restaurant

Send a message to Swoyambhu Restaurant- Suwon:

Share

Nearby restaurants