06/12/2025
तपाई हाम्रै सहर मुगुक(खुमवाङ) मा ॥
gme आउने हुदा सबै जना आएर ।
Gmeका सेवा हरु भरपुर लिन सक्नु हुनेछ!!
यस हप्ता Yarsa Restaurant मा GME का सेवाहरू प्राप्त गर्नुहोस्।
📅 मिति: December 6th–7th
📍स्थान :충북 음성군 금왕읍 무극로324번길 18 2충
⏰समय : 1:00 बजे देखि (शनिवार) र 10:00 बजे देखि (आइतबार)
थप विवरणका लागि: 010-6584-6864/1555-6174