14/04/2026
नयाँ बर्ष २०८३को पावन अवसरमा देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दाजु भाई दिदी बहिनी,बुवा आमा , मित्रहरू साथै हाम्रो यस् रेस्टुरेन्ट लाई माया गर्नुहुने सम्पूर्णमा सु-स्वास्थ्य दिर्घायुको कामना गर्दछु!साथै यहाँहरुको दिनहरु सुखमय होस् भनी हार्दिक मगलमय शुभ कामना ब्यक्त गर्दछु🙏
माउन्ट फिस्थेल रेस्टुरेन्ट (परिवार )
छोनान् ☎️०४१-५५५-३६१२