Baracade Good Times

Baracade Good Times Baracade Good Times, レストラン, Tokyo to Shinjuku-Ku Okubo 1-14-18 B1, Shinjuku-kuの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

टोकियोमा एक मात्रै मनोरन्जनको संगम स्थल बाराकाडेमा हार्दिक स्वागत गर्दछौ |
30/07/2024

टोकियोमा एक मात्रै मनोरन्जनको संगम स्थल बाराकाडेमा हार्दिक स्वागत गर्दछौ |

पाहुनाहरुको सेवा नै हाम्रो सन्तुष्टि हो
28/07/2024

पाहुनाहरुको सेवा नै हाम्रो सन्तुष्टि हो

enjoy time
16/07/2024

enjoy time

हाम्रो सम्पूर्ण पाहुनाहरुमा चैते दशैंको हार्दिक शुभकामना
16/04/2024

हाम्रो सम्पूर्ण पाहुनाहरुमा चैते दशैंको हार्दिक शुभकामना

हामी नेपालीहरुको नया सपना नया जोश जागर र नया आयामको कामना गर्ने नेपाली नया बर्षलाइ स्वागत गर्न मात्र २ दिन बाकि छ है | स...
11/04/2024

हामी नेपालीहरुको नया सपना नया जोश जागर र नया आयामको कामना गर्ने नेपाली नया बर्षलाइ स्वागत गर्न मात्र २ दिन बाकि छ है | सधै झैँ बाराकाड़ेलाइ माया साथ् र सपोर्ट गर्ने सम्पूर्ण पाहुनाहरुमा सम्पर्क गरि आउनुहुन् बिनाम्र अनुरोध गर्दछौ | भोली नेपाली नया वर्षको इभ हो है कृपया सम्पर्क गरि सिट सुरक्षित गर्नुहोला |

14/03/2024

खेलौ होली रमाइलो गरी
याद रहोस साचेर मन भरी
मार्च २५ नछुटोस केहि गरी

13/03/2024

साना ठुला हरेक कार्यक्रमको लागी पहिलो रोजाइमा बाराकाडेलाइ स्थान दिनुहुने सम्पूर्ण पाहुनाहरुलाई हार्दिक धन्यबाद। हामि तपाइँहरुको हरेक सल्लाह, सुझाबहरुलाई शिरोपर गर्दै अगाडी बढ्ने छौ। सधै यसरीनै साथ् सल्लाह दिनुहुन बिनम्र अनुरोध गर्दछौ।

२०२३ लाइ बिदाइ गर्दै २०२४लाइ स्वागत गर्ने तयारीमा बाराकाडेमा नया बर्षको चहलपहल शुरु भाको छ है | हाम्रो सम्पूर्ण पाहुनाहर...
30/12/2023

२०२३ लाइ बिदाइ गर्दै २०२४लाइ स्वागत गर्ने तयारीमा बाराकाडेमा नया बर्षको चहलपहल शुरु भाको छ है | हाम्रो सम्पूर्ण पाहुनाहरुलाई योरोशिकु है

04/10/2020

जापानबासी नेपाली युवा पुस्ताको चाहना अनुरुप फेरिदै छ हाम्रो बाराकाडे । सुरक्षाकोलागी लामो समय पछी बल्ल जापानको प्रहरी प्रशासन हातेमालो र कानुनको अनुमती प्राप्त भयो । साउण्ड सिस्टम र लाइट सिस्टम सबै पुरा भयो खुल्ला स्टेज, ठुलो स्क्रिन हाइ क्वाइलिटीको साउण्डमा रमाइलो गर्न एक पटक आउनुहोला । आँफै महशुश गर्नुहोला

नोट, नियोजित तरिकाले झगदा गर्ने बदनाम गर्ने अरुलाई दु:ख दिने र अन्य पाहुनालाई डिस्तर्ब गर्ने ब्यक्ती नआऊनुहोला र प्रबेश निषेध गरिने छ । बिगतमा झगडामा परी सिसी क्यामेरामा देखिएका अनुहार जो प्रहरी कक्ष सम्म पुगेको छ त्यी ब्यक्ती बाराकाडेमा नआऊनुहोला किनकी तपाइहरु प्रहरिको निगारानीमा हुनुहुन्छ । समय धेरै फेरियो अब पहिले जस्तो चल्दैन ।

राम्रो र हाम्रो भनी सधैं माया साथ र सहयोग गर्ने सम्पूर्णमा हार्दिक नमन

住所

Tokyo To Shinjuku-Ku Okubo 1-14-18 B1
Shinjuku-ku, Tokyo
169-0072

営業時間

月曜日 10:00 - 00:00
火曜日 10:00 - 00:00
水曜日 10:00 - 00:00
木曜日 10:00 - 00:00
金曜日 10:00 - 00:00
土曜日 10:00 - 00:00
日曜日 10:00 - 00:00

電話番号

03-6205-6659

ウェブサイト

アラート

Baracade Good Timesがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー