Hamro Khaja Ghar

Hamro Khaja Ghar Hamro Khaja Ghar, レストラン, Hyakunincho 2-14-4 (102), Shinjuku-kuの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

28/05/2026
29/04/2026

Fresh, juicy, and made with love — momo perfection in every bite

24/04/2026

Love for Nepali b**r

23/04/2026

Chatpate lover

22/04/2026

Dammi chha momo 😋

21/04/2026

Warning: Highly addictive momo ahead.

18/12/2025

छैन विकल्प अब मिलेर अगाडि बढ्नुको
विजनेश भिसालाई निरन्तरता दिन र कम्पनीको क्यापिटल (शिहोनकिन) ३ हजार मान येन पुर्‍याउनुपर्ने नयाँ प्रावधानले तनावमा हुनुहुन्छ भने आउनुहोस् मिलेर अगाडि बढौं । तपाईको बिजनेश तपाईसंगै सुरक्षित रहने गरी साझेदारी व्यवसायको अवधारणासहित तनावमुक्त हुन सकिने जिम्मा हामीलाई दिनुहोस् ।
सम्पर्क: 090-6095-5712

भनिन्छ - 'कठिन समयले बलियो मानिस सिर्जना गर्छ, बलशाली व्यक्तिले सजिलो समय सिर्जना गर्दछ । सजिलो समयले कमजोर मानिस र कमजो...
30/01/2024

भनिन्छ - 'कठिन समयले बलियो मानिस सिर्जना गर्छ, बलशाली व्यक्तिले सजिलो समय सिर्जना गर्दछ । सजिलो समयले कमजोर मानिस र कमजोर मानिसले कठिनाई समय सिर्जना गर्दछ ।'
यो भनाई हरेक क्षेत्रमा आज पर्यन्त उत्तिकै लागू भईरहेको देख्न सकिन्छ । विषयवस्तुको गहिराई, वजन, समय र सन्दर्भकाबीच तालमेल हुने गरी बर्तमान समाज, मनोविज्ञान र दर्शनका बारेमा हामीकंहा पेचिलो बहस विरलै हुन्छ, भईहाले पनि पात्र, प्रणाली र प्रवृत्ति बीचको सन्तुलन मिल्न र मिलाउन नसक्दा अपेक्षित परिणाम हासिल गर्न सकिदैंन । यत्ति कुराको हल्का भेउ पाउन सकियो भने मात्रै बल्ल जीवन बुझिन्छ भन्छन् जानकारहरु। अध्ययन बिनै छिपछिपे बुझाईमा धारणा बनाईहाल्ने र ब्यक्त गरिहाल्ने हाम्रो समाजको सकस पनि बुझि-नसक्नुको छ, जो काम्लोमा सातु मुछेजस्तै लाग्दछ । हलुका अभिब्यक्ति अनि त्यस्तै हलुका खालको टिप्पणी बहुत बिकाउको माल भएको छ अचेल, जो निजको कद सुहांउदो पटक्कै नलाग्ने क्या ! भाव, भाषा, भंगी, समय, सन्दर्भ र सन्देश जस्ता जुनै कोणबाट हेरे पनि, त्यसैले त भनिएको होला, बोल्नु अघि चार पटक सोच्नु, लेख्नुअघि दशपटक सोच्नु रे ।

住所

Hyakunincho 2-14-4 (102)
Shinjuku-ku, Tokyo
1690073

電話番号

+81359373913

ウェブサイト

アラート

Hamro Khaja Gharがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

共有する

カテゴリー