Indian Nepali Restaurant SATHI

Indian Nepali Restaurant SATHI Charging point available

19/09/2026
🙏 हार्दिक धन्यवाद तथा कृतज्ञता 🙏🇳🇵 नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोगका लागिइन्डो-...
18/09/2026

🙏 हार्दिक धन्यवाद तथा कृतज्ञता 🙏

🇳🇵 नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोगका लागि
इन्डो-नेपाल रेस्टुरेन्ट SATHI द्वारा २०२६ सेप्टेम्बर १६ तारिखमा गरिएको विशेष सहयोग बिक्रीबाट ३२६,६५३ येन संकलन भएको छ।

यस विशेष बिक्रीबाट प्राप्त सम्पूर्ण रकम नेपाल सरकारको आधिकारिक “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” मा पठाइनेछ। 🇳🇵🙏

यस अभियानमा सहभागी भई खाना खान आउनुहुने सम्पूर्ण जापानी तथा नेपाली दाजुभाइ-दिदीबहिनीहरू, सहयोग गर्नुहुने साथीहरू र प्रत्यक्ष/अप्रत्यक्ष रूपमा साथ दिनुहुने सबैप्रति हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछौं। ❤️

सानो सहयोगले पनि विपत्तिमा परेका परिवारका लागि ठूलो आशा बन्न सक्छ।
सेवा नै धर्म हो। 🙏

🇯🇵 日本の皆様、ネパールの皆様、ご協力ありがとうございました。
🇳🇵 नेपालको दुःखमा हामी सबै एकजुट भएर साथ दिऔँ।

#नेपाल #नेपालबाढी #प्रधानमन्त्रीदैवीप्रकोपउद्धारकोष #सहयोग #सेवानैधर्महो

16/09/2026

ネパールと中国の国境地帯で発生した大規模な土石流を受け、長野県大町市の料理店が、故郷ネパールの被災地支援に乗り出しました。売り上げの全額を寄付するチャリティー営業です。

🙏 सेवा नै धर्म हो 🙏🇳🇵 नेपालका बाढी–पहिरो प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोगका लागि विशेष एकदिने सेल कार्यक्रम 🇳🇵भ...
15/09/2026

🙏 सेवा नै धर्म हो 🙏

🇳🇵 नेपालका बाढी–पहिरो प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोगका लागि विशेष एकदिने सेल कार्यक्रम 🇳🇵

भोलि सेप्टेम्बर १६ गते बुधबार हामी नेपालमा आएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित क्षेत्रका लागि सहयोग जुटाउन एक दिनको विशेष सेल कार्यक्रम आयोजना गर्दैछौँ।

🍛 खाना बफे रहनेछ।
तपाईंहरूले खानाका लागि तिर्नुभएको रकमको सम्पूर्ण रकम नेपालका बाढी–पहिरो प्रभावित क्षेत्रको राहत तथा सहयोगका लागि प्रदान गरिनेछ।

🕚 बिहान: ११:००–१४:००
🕔 बेलुका: १७:००–२१:००
📍 नेपाली रेस्टुरेन्ट साठी (SATHI)

❤️ एक छाक खाना खाएर भए पनि नेपालका पीडितहरूलाई सहयोग गरौँ।
तपाईंहरूको सानो सहयोगले पीडित परिवारहरूको जीवनमा ठूलो आशा ल्याउन सक्छ।

🙏 सबैजना आउनुहोस्, खाना खानुहोस् र नेपाललाई सहयोग गर्नुहोस्।
🇳🇵 नेपालका लागि नेपाली मन, जापानबाट सहयोग। 🇯🇵

⸻

🇯🇵 日本語

🙏 奉仕こそ、私たちの大切な心です。

明日、9月16日(水曜日)、ネパールで発生した大規模な洪水・土砂災害の被災者を支援するため、1日限定のチャリティーイベントを開催します。

🍛 お食事はビュッフェ形式です。
皆様からいただいたお食事代は、全額ネパールの被災地支援・復興支援のために寄付いたします。

🕚 11:00~14:00
🕔 17:00~21:00
📍 ネパールレストラン サティ(SATHI)

❤️ 一食の食事を通して、ネパールの被災者を応援しましょう。

🙏 皆様の温かいご支援を心よりお願いいたします。

⸻

🇬🇧 English

🙏 Service is our religion.

Tomorrow, Wednesday, September 16, we are holding a one-day special charity event to support people affected by the devastating floods and landslides in Nepal.

🍛 A special food buffet will be available.
100% of the money received from your meals will be donated to relief and recovery efforts for the affected areas in Nepal.

🕚 11:00 AM – 2:00 PM
🕔 5:00 PM – 9:00 PM
📍 Nepal Restaurant SATHI

❤️ Enjoy one meal and help someone in need.
Even a small contribution can bring hope to families affected by this disaster.

🙏 Please come, enjoy the food, and support Nepal.
🇳🇵 With a Nepali heart, together with Japan. 🇯🇵

#नेपाल #नेपालबाढी #बाढीपहिरो #राहतसहयोग #नेपालकोलागिसहयोग #मानवीयसेवा #सेवानैधर्महो #सहयोगगरौं #नेपालीमन #ネパール #ネパール支援 #ネパール洪水 #洪水被害 #災害支援 #復興支援 #チャリティー #支援活動 #助け合い #奉仕 🙏❤️

大糸タイムス
12/09/2026

大糸タイムス

With Tomoko Usui – I just got recognized as one of their top fans! 🎉
10/09/2026

With Tomoko Usui – I just got recognized as one of their top fans! 🎉

住所

常盤3760/1
Omachi-shi, Nagano
398-0004

営業時間

月曜日 11:00 - 15:00
17:00 - 22:00
火曜日 11:00 - 15:00
17:00 - 22:00
水曜日 11:00 - 15:00
17:00 - 22:00
木曜日 11:00 - 15:00
17:00 - 22:00
金曜日 11:00 - 15:00
17:00 - 22:00
土曜日 11:00 - 15:00
17:00 - 22:00
日曜日 11:00 - 15:00
17:00 - 22:00

電話番号

+81261854891

アラート

Indian Nepali Restaurant SATHIがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Indian Nepali Restaurant SATHIにメッセージを送信:

ショートカット

共有する

カテゴリー