12/04/2016
नयाँ वर्ष २०७३ सालको सुखद् उपलक्षमा हाम्रा आदरणीय ग्राहक वर्ग, नातागोता, शुभचिन्तक लगायत देश विदेशमा रहनु भएका समस्त बुबा, आमा, दाजु भाई तथा दिदी बहिनीहरूमा शुख शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं !