30/09/2026
🇭🇰 " आ-बाट आमा " भोलि साझ Oct - 1 & Greet
लोकप्रिय नायक ाह, बहुप्रतिभाशाली कलाकार #रिस्ता_गुरुङ,
वरिष्ठ निर्देशक #चन्द्र_पन्त र पत्रकार #श्रीधर_पौडेल सँग प्रत्यक्ष भेटघाट
गर्ने र बेजोड सांस्कृतिक नृत्यको
आनन्द लिने अन्तिम अवसर!
पल शाह र रिस्ता गुरुङको बेजोड स्टेज डान्स पर्फर्मेन्स साथै सँगको सहकार्य
कलाकारहरूसँग सीधा अन्तरक्रिया र गफगाफ
मनोरञ्जन र सांगीतिक माहोलले भरिपूर्ण अविस्मरणीय साँझ!
📍 स्थान: Blue Ocean Restaurant & Bar
🗓 मिति: अक्टोबर १ (भोलि!)
⏰ समय: बेलुका ७:३० बजे
आयोजक: & Divine_Dance_Studio
👉 सीमित सिटहरू मात्र बाँकी छन्! यो रमाइलो पललाई मिस नगर्नुहोस्, आजै आफ्नो सहभागिता निश्चित गर्नुहोस्!