08/11/2026
🪔🌺 शुभ लक्ष्मी पूजा तथा कुकुर तिहार २०८३ को हार्दिक मंगलमय शुभकामना! 🌺🪔
HAMRO SPICES परिवारको तर्फबाट हाम्रा सम्पूर्ण आदरणीय ग्राहकवर्ग, परिवारजन, आफन्तजन, इष्टमित्र तथा शुभचिन्तकहरूमा लक्ष्मी पूजा एवं कुकुर तिहारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🙏❤️
माता लक्ष्मीको असीम कृपाले तपाईंहरू सबैको घरआँगनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, धनधान्य र खुसी छाओस्।
यस पावन पर्वले सबैको जीवनमा नयाँ उमङ्ग, सकारात्मक ऊर्जा, प्रेम, सद्भाव र उत्तरोत्तर प्रगति ल्याओस्।
हामीप्रति देखाउनुभएको निरन्तर माया, विश्वास र साथका लागि सम्पूर्ण ग्राहक महानुभावहरूमा हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछौँ। ❤️
🌸 शुभ दीपावली! शुभ तिहार! 🌸
🙏 HAMRO SPICES परिवार
📍 36 Nerang St, Southport, Gold Coast, QLD 4215
📞 0435 834 201
🅿️ Free Parking Available
❤️ Thank you for your continued love and support!