Anu kitchen

Directions Website Contact the restaurant

Anu kitchen Remember us for Catering services. Make your special occasions delicious. www.anukitchen.com.au

18/11/2026
🛒 अनलाइन अर्डर गर्न तलको लिंकमा क्लिक गर्नुहोस्:https://anukitchen.grosaleit.com/front/set/order
06/10/2026

🛒 अनलाइन अर्डर गर्न तलको लिंकमा क्लिक गर्नुहोस्:
https://anukitchen.grosaleit.com/front/set/order

अनु किचनको तर्फबाट बडा दशैंको शुभकामना! 🙏

हाम्रा सम्पूर्ण आदरणीय ग्राहकवर्गहरुमा बडा दशैं २०८३/२०२६ को हार्दिक मंगलमय शुभकामना! 🪁🦁

दशैं भनेको परिवार एक जुट हुने, आशिर्वाद लिने र मिठो मसिनो खाने पर्व हो।

हजुरहरुले हामीलाई दिनु भएको माया र विश्वासको लागि हृदय देखि नै धन्यवाद!
हजुरहरुको साथले नै हाम्रो भान्सा चलिरहेको छ। ❤️

यो दशैंमा आफ्नो परिवारसँग निर्धक्क रमाउनुहोस्, पकाउने जिम्मा हामीलाई दिनुहोस्!

✨ दशैं स्पेशल मेनु – मात्र $26 प्रति व्यक्ति ✨

इन्ट्री: चिउरा, मिक्स अचार, भुटेको चिकेन मसला सहित
मेन कोर्स: भात, खसीको मासु (छाला सहित), राजमा करी, पापड / प्राउन
डिजर्ट: गुलाब जामुन

बुकिङ्गको लागि सम्पर्क गर्नुहोस्:
📞 0280778199 | 0433986358

अनु किचनको तर्फबाट बडा दशैंको शुभकामना! 🙏हाम्रा सम्पूर्ण आदरणीय ग्राहकवर्गहरुमा बडा दशैं २०८३/२०२६ को हार्दिक मंगलमय शुभ...
05/10/2026

02/10/2026

हजुरहरुले हामीलाई दिनु भएको माया र विश्वासको लागि हृदय देखि नै धन्यवाद! हजुरहरुको साथले नै हाम्रो भान्सा चलिरहेको छ। ❤️

यो दशैंमा आफ्नो परिवारसँग निर्धक्क रमाउनुहोस्, पकाउने जिम्मा हामीलाई दिनुहोस्!

✨ दशैं स्पेशल मेनु - मात्र $26 प्रति व्यक्ति ✨
इन्ट्री: चिउरा, मिक्स्ड अचार, भुटेको चिकेन मसला सहित
मेन कोर्स: भात, खसीको मासु (छाला सहित), राजमा करी, पापड / प्राउन
डिजर्ट: गुलाब जामुन

बुकिङ्गको लागि सम्पर्क गर्नुहोस्:
📞 0280778199 | 0433986358

https://anukitchen.grosaleit.com/front/set/order

Happy Krishna Janmaasthami
04/09/2026

Happy Krishna Janmaasthami

Address

1B/337 Beamish Street Campsie
Campsie, NSW

Opening Hours

Tuesday 8am - 2:30pm
5pm - 10pm
Wednesday 8am - 2:30pm
5pm - 10pm
Thursday 8am - 2:30pm
5pm - 5pm
Friday 8am - 2:30pm
5pm - 10:30pm
Saturday 8am - 2:30pm
5pm - 10:30pm
Sunday 8am - 2:30pm
5pm - 10:30pm

Alerts

Be the first to know and let us send you an email when Anu kitchen posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Restaurant

Send a message to Anu kitchen:

Share

Nearby restaurants