RatoPatrika

Call Contact the restaurant

RatoPatrika AUTHENTICATE NEWS

नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ६ को अधिवेशनमा आज विवाद पछि कुटपिट भएको छ । कुटपिटका क्रममा पूर्व माननीय चुम नारायण...
09/30/2026

नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ६ को अधिवेशनमा आज विवाद पछि कुटपिट भएको छ । कुटपिटका क्रममा पूर्व माननीय चुम नारायण तबदार, जेन्जी समुन्द्र पोखरेल र चेतराज रेग्मी घाइते भएका छन् । घाइतेहरुको नोबेल मेडिकल अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौं । हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल...
09/27/2026

काठमाडौं । हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म रहने यस अवधिमा दिवङ्गत पितृको सम्झनामा तर्पण, पिण्डदान, सिदादान तथा श्राद्ध गर्ने धार्मिक परम्परा रहेको छ।

पितृपक्षलाई दिवङ्गत आफन्तप्रति श्रद्धा व्यक्त गर्ने विशेष समयका रूपमा लिइन्छ। आफ्ना पितृको मृत्यु भएको तिथिका आधारमा सोही तिथिमा श्राद्ध तथा अन्य पितृकार्य गर्ने चलन छ। सोह्र वटा तिथिमा पितृप्रति श्रद्धापूर्वक कर्म गरिने भएकाले नेपाली समाजमा यसलाई सोह्रश्राद्ध भन्ने गरिन्छ।

मौसम खुलेको समय मुन्धुम ट्रेल अन्तर्गत पर्ने टेम्के डाँडाबाट देखिने हिमालका श्रृङ्खलाहरूPhoto:- Manoj Acharya
09/27/2026

मौसम खुलेको समय मुन्धुम ट्रेल अन्तर्गत पर्ने टेम्के डाँडाबाट देखिने हिमालका श्रृङ्खलाहरू
Photo:- Manoj Acharya

रासीको बर्दघाट मापन केन्द्रमा २०७ मिलिमिटर वर्षा भएको छ । चितवनको मेघौली मापन केन्द्रमा २०२.८ मिलिमिटर वर्षा भएको छ भने ...
09/27/2026

रासीको बर्दघाट मापन केन्द्रमा २०७ मिलिमिटर वर्षा भएको छ । चितवनको मेघौली मापन केन्द्रमा २०२.८ मिलिमिटर वर्षा भएको छ भने तनहुँको अत्रौउलीटार मापन केन्द्रमा २०२.२ मिलिमिटर वर्षा भएको छ ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई आइतबार बिहान ३ बजे काठमाडौंको महाराजगञ्जस्थित निवासबा...
09/27/2026

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई आइतबार बिहान ३ बजे काठमाडौंको महाराजगञ्जस्थित निवासबाट अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्। उनलाई आइतबार बिहान ३ बजे काठमाडौंको महाराजगञ्जस.....

ब्यारेजमा पानीको बहाव बढ्दा सुरक्षाका लागि क्रमशः ढोका खोल्ने गरिन्छ। यसपटक पनि नदीमा पानीको बहाव निरन्तर बढेपछि शुक्रबा...
09/26/2026

ब्यारेजमा पानीको बहाव बढ्दा सुरक्षाका लागि क्रमशः ढोका खोल्ने गरिन्छ। यसपटक पनि नदीमा पानीको बहाव निरन्तर बढेपछि शुक्रबारदेखि ढोका खोल्ने संख्या बढाउँदै शनिबार बिहान कोशी ब्यारेजका ४३ ढोका खोलिएको हो।

कोशी ब्यारेजका ४३ ढोका खोलिएका लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ४३ ढोका ख....

इसेवाका सिइओ जगदिश खड्का आफ्नो कार्यकाल पूरा गरेपछि बाहिरिएका छन्। इसेवाले नयाँ सिइओमा निरज शर्मालाई नियुक्त गरेको छ।

काठमाडौं । इसेवाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जगदिश खड्का आफ्नो कार्यकाल पूरा गरेपछि इसेवाबाट बाहिरिएका छन्....

संयुक्त राष्ट्रसङ्घको महासभामा सँगै गएका प्रधानमन्त्री बालेन्द्रका प्रमुख सल्लाहकार कुमार व्यन्जनकार  ‘बेन’ हलमा प्रवेश ...
09/25/2026

संयुक्त राष्ट्रसङ्घको महासभामा सँगै गएका प्रधानमन्त्री बालेन्द्रका प्रमुख सल्लाहकार कुमार व्यन्जनकार ‘बेन’ हलमा प्रवेश गर्दा यस्तो पोसाकमा देखिए । नेपालबाट जांदा साधारण कमिजमा थिए । अनि युएन सभामा प्रवेश गर्दा औपचारिक पोसाकमा । सफाचट अनि फ़ुर्तिलो । #औपचारिक

Address

Charlotte, NC

Telephone

+19802787859

Website

Alerts

Be the first to know and let us send you an email when RatoPatrika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Restaurant

Send a message to RatoPatrika:

Shortcuts

Share