27/08/2026
सहयोग गर्दा सचेत रहनुहोस् 🙏
सहयोग गर्ने क्रममा आधिकारिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको बैंक खाता वा आधिकारिक QR मार्फत मात्र रकम पठाउनुहुन अनुरोध गर्दछौँ।
विपद्को समयमा सहयोगको नाममा ठगी तथा फर्जी अभियानहरू समेत हुन सक्ने भएकाले सचेत र सजग रहनुहोस्।
तपाईंले गरेको सहयोग वास्तविक बाढीपीडितसम्म पुगोस् भन्ने उद्देश्यले आधिकारिक माध्यमबाट मात्र सहयोग गर्नुहोस्।
सहयोग गरौँ, तर सही ठाउँमा गरौँ।
सचेत बनौँ, अरूलाई पनि सचेत गराऔँ। 🙏
— कर्मा क्याफे परिवार