11/07/2026
🌿 सौराहामा स्वादिष्ट खाना र आरामदायी बसाइको उत्कृष्ट अफर! 🏨🍽️
परिवार, साथीभाइ वा आफन्तसँग सौराहा घुम्ने योजना छ? अब एकै प्याकेजमा पाउनुहोस्:
✅ ४ जनाका लागि १ पटक स्वादिष्ट खाना
✅ ४ जनाका लागि १ पटक ब्रेकफास्ट
✅ १ रात आरामदायी AC रूम (1 King Size Bed + 1 Single Bed)
💰 मात्र रु. 10,000/- (4 जनाका लागि)
📍 स्थान: सौराहा, चितवन
📞 सम्पर्क: 9813154401
📲 Call / WhatsApp: 981-3154401