CHIYA ARENA ADDA

Call Contact the restaurant

CHIYA ARENA ADDA 🎮☕ Gaming meets चिया culture – Comfort & Fun Together🚧 Under Construction | 🔥 Opening Day-14 gate Bhadra📍 Harion-08, Arena Road, Sarlahi

17/10/2026

🌺🙏 फूलपातीको हार्दिक मंगलमय शुभकामना 🙏🌺

नवदुर्गा भवानीको कृपाले तपाईंहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी छाओस्। ❤️✨

यस पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा नेपाली दाजुभाइ-दिदीबहिनीहरूमा फूलपातीको हार्दिक मंगलमय शुभकामना! 🌿🪔

❤️ चिया एरेना अड्डा ❤️
📍 हरिवन–०८, दारा टोल, सर्लाही

#फूलपातीकोशुभकामना 🌺 🪔 ❤️

11/10/2026

॥ शुभ घटस्थापना ॥ 🌺🙏

नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन घटस्थापनाको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।

— Chiya Arena Adda हरिवन–८, डारा टोल, सर्लाही ❤️

07/10/2026

🍫🥤 𝑪𝒉𝒐𝒄𝒐𝒍𝒂𝒕𝒆 𝑴𝒊𝒍𝒌𝒔𝒉𝒂𝒌𝒆 🤎✨
𝑶𝒏𝒍𝒚 𝑹𝒔. 𝟏𝟖𝟎 😋🔥

📍 Chiya Arena Adda
📞 9864045834
📌 Harion-08, Dara Tole, Sarlahi

Amen🕉️
05/10/2026

Amen🕉️

🙏हेल्लो बफ लभरहरू! ❤️‍🔥अब तपाईँहरूकै लागि Chiya Arena Adda मा ल्याएका छौँ 😋🥟 Juicy Buff Momo🔥 मिठो Buff Sukuti🤤 अनि बफका...
05/10/2026

🙏हेल्लो बफ लभरहरू! ❤️‍🔥

अब तपाईँहरूकै लागि Chiya Arena Adda मा ल्याएका छौँ 😋

🥟 Juicy Buff Momo
🔥 मिठो Buff Sukuti
🤤 अनि बफका अरू पनि स्वादिला परिकारहरू!

अब ढिला नगर्नु है!
आउनुहोस्, खानुहोस् अनि मज्जा लिनुहोस्! ❤️

📍 Chiya Arena Adda
📌 हरिवन–०८, डारा टोल, सर्लाही
📞 9864045834
📧 [email protected]

🌄☕ अब बिहान ५:३० बजेदेखि खुला! 🌿❤️🚶‍♂️ बिहानको मर्निङ वाकपछि चिया–कफी पिउन कहाँ जाने सोच्दै हुनुहुन्छ?वनबाटिका पार्कको ह...
04/10/2026

🌄☕ अब बिहान ५:३० बजेदेखि खुला! 🌿❤️

🚶‍♂️ बिहानको मर्निङ वाकपछि चिया–कफी पिउन कहाँ जाने सोच्दै हुनुहुन्छ?

वनबाटिका पार्कको हरियाली, कैलाशपुरी मन्दिरको दर्शन अनि बिहानको ताजा हावासँगै आफ्नो दिनको सुरुवात अझै रमाइलो बनाउनुहोस्। 🌳✨

☕ हाम्रो मेनुमा उपलब्ध छन्:
🍵 Milk Tea
🫖 Black Tea
🍋 Hot Lemon
🍯 Hot Lemon with Honey
☕ Black Coffee
🧋 Cold Coffee

🥰 साथीभाइसँग गफगाफ गर्दै, तातो चिया वा कफीको चुस्की लिन आजै आउनुहोस्!

📍 Chiya Arena Adda
हरिवन–८, डारा टोल, सर्लाही

⏰ Opening Time: बिहान ५:३० बजे
📞 Contact: 9864045834
📧 Email: [email protected]

📲 TikTok र Facebook मा पनि हामीलाई Follow गर्नुहोस्!

💚 बिहानको सुरुवात, आफ्नै अड्डासँग!
Chiya Arena Adda — Your Perfect Morning Destination. ☕🌿

#डाराटोल

🔥⚽ 🇮🇳 INDIA 🆚 BRAZIL 🇧🇷 ⚽🔥🏆 HISTORY MATCH — LIVE ON PROJECTOR! 📽️आज फुटबलको जोश, साथीभाइसँग रमाइलो अनि स्वादिलो खानेकुरा...
03/10/2026

🔥⚽ 🇮🇳 INDIA 🆚 BRAZIL 🇧🇷 ⚽🔥

🏆 HISTORY MATCH — LIVE ON PROJECTOR! 📽️

आज फुटबलको जोश, साथीभाइसँग रमाइलो अनि स्वादिलो खानेकुराको मज्जा लिन तयार हुनुहुन्छ? 😍🔥

📢 आज साँझ ७:४५ बजे नेपाली समयअनुसार! ⏰

📽️ ठूलो Projector Screen मा LIVE Match हेर्नुहोस् Chiya Arena Adda मा!

☕ तातो चिया र कफी
🍔 स्वादिलो खाना तथा Snacks
🥤 Mojito, Milkshake र Cold Drinks
🎮 PlayStation Gaming
🎱 Pool & Snooker

❤️ साथीहरूलाई बोलाउनुहोस्, आफ्नो टिमलाई सपोर्ट गर्नुहोस् र सँगै फुटबलको मज्जा लिनुहोस्!

📍 Chiya Arena Adda
📌 हरिवन–८, सर्लाही

🔥 FOOD • DRINKS • GAMING • LIVE FOOTBALL 🔥

आजको रमाइलो, Chiya Arena Adda मा! 😎⚽

🔥🥟 यही आउँदो २०८३/०६/०६ गतेको विशेष अफर! 🥟🔥मःमः प्रेमीहरूका लागि एक दिनको धमाकेदार अफर 😍❤️‍🔥🍗 CHICKEN MOMO मात्र रु. ९९ ...
20/09/2026

🔥🥟 यही आउँदो २०८३/०६/०६ गतेको विशेष अफर! 🥟🔥

मःमः प्रेमीहरूका लागि एक दिनको धमाकेदार अफर 😍❤️‍🔥

🍗 CHICKEN MOMO मात्र रु. ९९ मा! 🤩
स्वादिलो Chicken Momo अब यति सस्तोमा—अवसर नछुटाउनुहोस्! 🔥

📅 मिति: २०८३/०६/०६
⏰ एक दिन मात्र
📍 Chiya Arena Adda, Hariwon-08, Sarlahi

साथीभाइसँग आउनुहोस्, Chicken Momo खानुहोस् अनि Adda जमाउनुहोस्! ☕🎮🥟

❤️ खाने हो नि त? 😋

खाना मात्र होइन, यहाँ Adda पनि जम्छ! 😎🔥तपाईंको साथीहरूको भेटघाट अब अझ रमाइलो बनाऔँ!🎮 PS4 Gaming⚽ FIFA / FC26🔥 GTA V♟️ Ch...
17/09/2026

खाना मात्र होइन, यहाँ Adda पनि जम्छ! 😎🔥

तपाईंको साथीहरूको भेटघाट अब अझ रमाइलो बनाऔँ!
🎮 PS4 Gaming
⚽ FIFA / FC26
🔥 GTA V
♟️ Chess
🎯 Darts
☕ चिया, लस्सी, मिल्कशेक र स्वादिष्ट खाजा

साथीहरू बोलाउनुहोस्, Game सुरु गर्नुहोस् अनि Chiya Arena मा Adda जमाउनुहोस्! ❤️

📍 Chiya Arena Adda
Hariwon-08, Sarlahi

Play 🎮 | Sip ☕ | Eat 🍴 | Chill 😎 | Repeat 🔥

17/09/2026

🙏🕉️ ॐ विश्वकर्मणे नमः 🕉️🙏

शिल्पाचार्याय विश्वकर्मणे नमः।
सर्वकार्येषु सिद्धिं देहि, समृद्धिं च प्रयच्छ मे। 🌺

शिल्प, सीप, निर्माण तथा कर्मका देवता भगवान विश्वकर्मा को पावन पूजाको अवसरमा
Chiya Arena Adda मा आज श्रद्धापूर्वक विश्वकर्मा पूजा सम्पन्न गरियो। 🙏🌸

भगवान विश्वकर्माको कृपाले हाम्रो कार्यक्षेत्रमा सुरक्षा, सफलता, समृद्धि र निरन्तर प्रगति प्राप्त होस् भन्ने हार्दिक मंगलमय शुभकामना। ✨

🌺 विश्वकर्मा पूजा को हार्दिक शुभकामना 🌺

☕🎮 Chiya Arena Adda परिवार

Address

Chiya Arena Adda Harion-08, Sarlahi
Sarlahi
45800

Opening Hours

Monday 07:00 - 22:00
Tuesday 07:00 - 10:00
Wednesday 19:00 - 22:00
Thursday 07:00 - 22:00
Friday 07:00 - 22:00
Saturday 07:00 - 22:00
Sunday 07:00 - 22:00

Telephone

+9779864045834

Website

Alerts

Be the first to know and let us send you an email when CHIYA ARENA ADDA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Restaurant

Send a message to CHIYA ARENA ADDA:

Shortcuts

Share

Category