Nishan dhahal

Nishan dhahal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nishan dhahal, Coffee shop, Gaurighat, Pokhara.

29/06/2026

नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई तत्काल रिहा गर्न सरकारसँग माग गर्दै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति सार्वजनिक रूपमा माफी माग्नुपर्ने जनाएको छ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद पुष्पराज कँडेलले प्रधानमन्त्रीले गत जेठ १७ गते दिएको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको दाबी गर्दै त्यसलाई संसदको अभिलेखबाट हटाउन आग्रह गरे।

कँडेलले सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका एमाले उपाध्यक्ष विष्णु पौडेल निर्दोष रहेको जिकिर गर्दै सरकारले राजनीतिक प्रतिशोधका आधारमा कारबाही गरेको आरोप लगाए। गत निर्वाचनका क्रममा गाडी उपलब्ध गराउने व्यक्तिको आरोपलाई आधार बनाएर विपक्षी दललाई दबाब दिने उद्देश्यले पक्राउ गरिएको उनको भनाइ थियो।

उनले सरकारले वास्तविक अपराधीलाई संरक्षण गरिरहेको तथा करसम्बन्धी सूचना चुहाएर बिचौलियालाई लाभ पुग्ने वातावरण बनाएको आरोप पनि लगाए।

16/09/2025
16/09/2025

Gen Z is so lucky to witness these all 😬

अब देस कस्को हातमा रबि या बालेन रज्नुहोस
14/09/2025

अब देस कस्को हातमा रबि या बालेन रज्नुहोस

Oasis Spa and Beautycare Pokhara
24/07/2025

Oasis Spa and Beautycare Pokhara

18/06/2025

Support with ghanti 🔔🔔🔔

Address

Gaurighat
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Nishan dhahal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category