Bajeko Sekuwa Pokhara

Bajeko Sekuwa Pokhara Bajeko Sekuwa is one of Nepal’s most iconic and successful restaurant chains, celebrating nearly 50 years of culinary heritage.

07/07/2026

यो बिश्वकपमा तपाइ कसको सपोर्टर ?
आजको गेम बाजेको सेकुवा, नागढुंगा, पोखरामा संगै हेरौं है ।
राती ९ः४५ बजे ।
BIG SCREEN LIVE !

टेबल बुकिंगको लागि ।
०६१-५८३१२३ / ९८०२८५०७०१ 🇦🇷 🇪🇬

02/07/2026

पोखरामा सेकुवाको पर्यायवाची: बाजेको सेकुवा, नागढुंगा! 🍢
के तपाईं पोखरामा स्वादिष्ट, गतिलो र असली स्वादको सेकुवा खोज्दै हुनुहुन्छ? पोखरेलीहरूको मनमा सेकुवा भन्नेबित्तिकै आउने एउटै भरपर्दो नाम हो— बाजेको सेकुवा, नागढुंगा, पोखरा!
हाम्रा विशेषताहरू:
🌳 पारिवारिक वातावरण: सुन्दर गार्डेन (बगैँचा) सहितको शान्त र पारिवारिक वातावरण, जहाँ तपाईं आफ्ना प्रियजनहरूसँग गुणस्तरीय समय बिताउन सक्नुहुन्छ।
🏠 होम डेलिभरी सेवा: घरमै बसेर परिवारका साथ तात्तातो सेकुवाको स्वाद लिन चाहनुहुन्छ? हामीसँग छिटो र छरितो होम डेलिभरीको विशेष सुविधा छ।
👨‍👩‍👧‍👦 टेबल बुकिङ: पारिवारिक जमघट, बर्थडे पार्टी वा विशेष अवसरका लागि पहिले नै टेबल बुक गर्ने व्यवस्था।
आजै सम्पर्क गर्नुहोस्:
📞 फोन: ०६१-५८३१२३
📱 मोबाइल: ९८०२८५०७०१
स्वाद र गुणस्तरमा संझौता नगर्नुहोस्, आजै बाजेको सेकुवा नागढुंगामा पाल्नुहोस् वा घरमै अर्डर गर्नुहोस्!

27/06/2026

बाजेको सेकुवा पोखरा कसरी संचालनमा आयो ?

27/06/2026

बाजेको सेकुवाको झानेको सेकुवा खानुभएको छ ?

कस्तो छ त ? कमेन्ट गर्नुस ल ।

25/06/2026

बाजेको सेकुवामा पोलेको माछा

माछाका विभिन्न परिकार त तपाईंले धेरै ठाउँमा खानुभएको होला, तर बाजेको सेकुवामा तयार पारिने पोलेको माछा (Fish Poleko ) को स्वाद बिल्कुलै नौलो र गज्जबको छ। ताजा माछालाई हाम्रो आफ्नै परम्परागत शैली र मसलाको जादुमा मोलेर तयार पारिने यो परिकार माछाका पारखीहरूका लागि एउटा नभई नहुने विकल्प हो।

📍 स्थान: नागढुंगा, पोखरा
📞 अर्डर वा टेबल बुकिङका लागि: ०६१-५८३१२३ / ९८०२८५०७०१ / ९८५६०३८७०९

बाजेको सेकुवा पोखराको मेनु ॥ मुखै रसाउने बाजेको सेकुवाको स्वादिष्ट परिकार अब घरमै बसेर अर्डर गर्नुहोस्!पोखरेलीहरूका लागि...
23/06/2026

बाजेको सेकुवा पोखराको मेनु ॥

मुखै रसाउने बाजेको सेकुवाको स्वादिष्ट परिकार अब घरमै बसेर अर्डर गर्नुहोस्!

पोखरेलीहरूका लागि खुसीको खबर! तपाईंको मनपर्ने स्वादिलो सेकुवा र अन्य परिकारहरू हामी तपाईंको ढोकामै पुर्‍याउनेछौं। हामीले पोखरा भरि होम डेलिभरी (Home Delivery) सुरु गरेका छौं।

📞 अर्डरका लागि अहिले नै सम्पर्क गर्नुहोला:
बाजेको सकुवा, नागढुंगा, पोखरा
फोन ः ०६१-५८३१२३ / ९८०२८५०७०१

BIG SCREEN LIVE @ Bajeko Sekuwa Pokhara To Night 10:45 pm Come & Join with Us
22/06/2026

BIG SCREEN LIVE
@ Bajeko Sekuwa Pokhara
To Night 10:45 pm
Come & Join with Us

22/06/2026

मुखै रसाउने बाजेको सेकुवाको स्वादिष्ट परिकार अब घरमै बसेर अर्डर गर्नुहोस्!

पोखरेलीहरूका लागि खुसीको खबर! तपाईंको मनपर्ने स्वादिलो सेकुवा र अन्य परिकारहरू हामी तपाईंको ढोकामै पुर्‍याउनेछौं। हामीले पोखरा भरि होम डेलिभरी (Home Delivery) सुरु गरेका छौं।

📞 अर्डरका लागि अहिले नै सम्पर्क गर्नुहोला:
बाजेको सकुवा, नागढुंगा, पोखरा
फोन ः ०६१-५८३१२३ / ९८०२८५०७०१

22/06/2026

तपाइ कसको सपोर्टर ? कमेन्ट गर्नुस है ।

अर्जेन्टिना कि अष्ट्रिया ?

22/06/2026

हरेक भेटघाटलाई रमाइलो बनाऔं—बाजेको सेकुवा, नागढुंगा, पोखरा ! 🍢✨
साथीभाइको जमघट होस्, परिवारसँगको डिनर, या लामो समयपछिको सुखद पुनर्मिलन—कुराकानी र हाँसोको ओइरो तब मात्र पूर्ण हुन्छ जब अगाडि स्वादिलो खानेकुरा हुन्छ। र, भेटघाटलाई अविस्मरणीय बनाउन बाजेको सेकुवाभन्दा उत्कृष्ट ठाउँ अरू के हुन सक्छ?

चाहे रेस्टुरेन्टको आतिथ्यतामा बसेर होस् या बिहान ७:०० देखि राती २:०० बजेसम्मको हाम्रो होम डेलिभरी सेवा मार्फत घरमै बसेर—आफ्नो प्रिय मान्छेहरूसँगको हरेक पललाई स्वादिष्ट बनाउनुहोस्। आजै आउनुहोस् वा अर्डर गर्नुहोस्!

बाजेको सेकुवा

📍 स्थान: नागढुंगा, पोखरा
📞 सम्पर्क: ०६१-५८३१२३ / ९८०२८५०७०१
चाहे रेस्टुरेन्टको आतिथ्यतामा बसेर होस् या बिहान ७:००

Address

Nagdhunga
Pokhara
33700

Opening Hours

Monday 07:00 - 22:00
Tuesday 07:00 - 22:00
Wednesday 07:00 - 22:00
Thursday 07:00 - 22:00
Friday 07:00 - 22:00
Saturday 07:00 - 22:00
Sunday 07:00 - 22:00

Website

Alerts

Be the first to know and let us send you an email when Bajeko Sekuwa Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category