Pokhara Sekuwa Ghar.

Pokhara Sekuwa Ghar. Pokhara Sekuwa Ghar – Authentic Nepali flavors served fresh in Pokhara. 🍽️ Traditional taste, quality ingredients, and warm hospitality every day.

विपद्मा साथ, मानवतामा हात। 🇳🇵🤝प्राकृतिक विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै पोखरा सेकुवा घर प्रा...
02/09/2026

विपद्मा साथ, मानवतामा हात। 🇳🇵🤝
प्राकृतिक विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै पोखरा सेकुवा घर प्रा.लि.को तर्फबाट रु. ५०,०००/- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको छ।

कठिन समयमा गरिएको सानो सहयोगले पनि कसैको जीवनमा ठूलो आशा र हौसला थप्न सक्छ। यही मानवीय भावना र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै हाम्रो यो सानो प्रयास। ❤️🙏

पीडामा साथ, विपद्मा सहयोग।
मानवीय सेवामा हाम्रो सानो योगदान। 🇳🇵

#सामाजिकउत्तरदायित्व #विपद्मासहयोग #मानवीयसेवा 🇳🇵

31/08/2026

🎂✨ जन्मदिनको खुसी, आफ्ना मान्छेहरूसँग अझ विशेष! ❤️

हासो, माया, स्वादिष्ट परिकार अनि अविस्मरणीय पलहरू—जन्मदिनको सुन्दर उत्सवका लागि पोखरा सेकुवा घर। 🥳🎉

तपाईंको विशेष दिनलाई अझ विशेष बनाउने खुसी हामीसँग बाँड्नुहोस्! 🥂❤️

📍 पोखरा सेकुवा घर, अमरसिंह चोक, पोखरा–१२

30/08/2026

आज हाम्रो टिमका लागि उपयोगी जानकारी र सचेतनाको एक छोटो तर महत्वपूर्ण सत्र। 🙌

सामाजिक सुरक्षा कोष (SSF) सम्बन्धी जानकारी, सुविधा तथा अधिकारबारे हाम्रा स्टाफहरूसँग जानकारी आदान–प्रदान गरियो। 📚✨

आफ्नो भविष्यप्रति सचेत हुँदै, सुरक्षित र जिम्मेवार कार्य वातावरणतर्फ एक कदम। 🤝

A short Social Security Fund (SSF) information-sharing session with our Pokhara Sekuwa Ghar team to help everyone better...
30/08/2026

A short Social Security Fund (SSF) information-sharing session with our Pokhara Sekuwa Ghar team to help everyone better understand their rights, benefits, and responsibilities. Investing in our team means investing in a stronger future.

🎉 A little prince turns FOUR!🎂👑Today, we celebrate the joyful 4th birthday of Xiring Gurung with love, laughter, and bea...
28/08/2026

🎉 A little prince turns FOUR!🎂👑

Today, we celebrate the joyful 4th birthday of Xiring Gurung with love, laughter, and beautiful family moments at Pokhara Sekuwa Ghar. ❤️

May your life be filled with endless smiles, happiness, good health, and wonderful adventures. Wishing you a future as bright and beautiful as your smile. ✨

Happy 4th Birthday, Xiring! 🥳🎈

Thank you for celebrating your special day with the Pokhara Sekuwa Ghar Family. 🍢🎁

🎂✨ Another beautiful celebration, another unforgettable memory.Thank you for choosing Pokhara Sekuwa Ghar to celebrate y...
28/08/2026

🎂✨ Another beautiful celebration, another unforgettable memory.

Thank you for choosing Pokhara Sekuwa Ghar to celebrate your special day with your loved ones. We are honored to be a part of your happiest moments.

May your year ahead be filled with joy, laughter, good health, and endless blessings. 🥳❤️

Happy Birthday from the Pokhara Sekuwa Ghar Family!🎉🍢

Pokhara Sekuwa Ghar.
📍Amarsingh Chowk, Pokhara-12
📞 9856066355

🌸 पवित्र परम्परा, आत्मीय सम्बन्ध र प्रेमको उत्सव — आजका यी विशेष पर्वहरूमा हार्दिक मंगलमय शुभकामना! 🙏✨🪢 रक्षाबन्धन🕉️ जनै...
28/08/2026

🌸 पवित्र परम्परा, आत्मीय सम्बन्ध र प्रेमको उत्सव — आजका यी विशेष पर्वहरूमा हार्दिक मंगलमय शुभकामना! 🙏✨

🪢 रक्षाबन्धन
🕉️ जनै पूर्णिमा तथा ऋषितर्पणी
🌾 क्वाँटी पूर्णिमा
📚 संस्कृत दिवस

यी पर्वहरूले परिवारमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि र आपसी प्रेम अझ गाढा बनाओस्। ❤️

पोखरा सेकुवा घर परिवारको तर्फबाट सम्पूर्णमा हार्दिक शुभकामना! 🌺🙏

#रक्षाबन्धन #जनैपूर्णिमा #ऋषितर्पणी #क्वाँटीपूर्णिमा #संस्कृतदिवस #पर्वविशेष #नेपालीसंस्कृति #शुभकामना

🌺 हरितालिका तीज विशेष सेट २०८३ 🌺तीजको रमाइलो, भेटघाट र मिठो स्वाद अब पोखरा सेकुवा घरमा। ❤️दिदीबहिनी, साथीभाइ तथा परिवारस...
27/08/2026

🌺 हरितालिका तीज विशेष सेट २०८३ 🌺

तीजको रमाइलो, भेटघाट र मिठो स्वाद अब पोखरा सेकुवा घरमा। ❤️

दिदीबहिनी, साथीभाइ तथा परिवारसँग मिलेर तीजको विशेष अवसरलाई अझ यादगार बनाउन हामीले ल्याएका छौँ विशेष तीज सेट। स्वादिष्ट स्न्याक्सदेखि खाना अब सबै एउटै सेटमा विशेष रूपमा तयार गरिएको छ।

✨ समूहमा दर खाने उत्तम स्थान
🍢 स्वादिष्ट स्न्याक्स
🎉 परिवार, साथीभाइ तथा दिदीबहिनीको विशेष जमघटका लागि उपयुक्त

📍 पोखरा सेकुवा घर
अमरसिंह चोक–१२, पोखरा

📞 बुकिङ : ९८५६०६६३५५

सबैमा हरितालिका तीज २०८३ को हार्दिक शुभकामना!🌺

#हरितालिकातीज२०८३

🥊 भोलि पोखरामा Fight Night को माहोल तयार हुँदैछ! 🇳🇵🔥नेपालका गर्व रबिन्द्र धान्त "बझाङको बाघ" 🇳🇵 अब Road to UFC Semi Fina...
27/08/2026

🥊 भोलि पोखरामा Fight Night को माहोल तयार हुँदैछ! 🇳🇵🔥

नेपालका गर्व रबिन्द्र धान्त "बझाङको बाघ" 🇳🇵 अब Road to UFC Semi Final मा न्यूजिल्याण्डका Kasib Murdoch 🇳🇿 सँग ऐतिहासिक भिडन्तमा उत्रिँदैछन्।

यो रोमाञ्चक फाइट LIVE BIG SCREEN मा हेर्ने तयारी गरिसक्नुभयो? 👊

📍 Pokhara Sekuwa Ghar, अमरसिंह चोक, पोखरा
📅 भोलि | शुक्रबार, August 28
⏰ 3:00 PM देखि

🍢 स्वादिलो सेकुवा
🍺 चिसो MRP Drinks
📺 Big Screen Live Screening
🔥 Fight • Food • Drinks • Vibes

आउनुहोस्, नेपाली फाइटरलाई एउटै स्वरमा समर्थन गरौँ।
Let's Cheer for Nepal Together! 🇳🇵❤️

26/08/2026

सुगन्धित चामल, स्वादिलो मसला र भरिपूर्ण परिकार—हरेक गाँसमा बिरयानीको स्वादको जादू! 🍛✨
एकपटक चाखेपछि फेरि–फेरि खान मन लाग्ने स्वाद। 😋🔥

Address

Amarsingh Chowk
Pokhara

Opening Hours

Monday 07:00 - 22:00
Tuesday 07:00 - 22:00
Wednesday 07:00 - 22:00
Thursday 07:00 - 22:00
Friday 07:00 - 22:00
Saturday 07:00 - 22:00
Sunday 07:00 - 22:00

Alerts

Be the first to know and let us send you an email when Pokhara Sekuwa Ghar. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category