Chiya sansar

Chiya sansar A perfect place for tea lovers ��

🎉 शुभ दशैंको शुभकामना 🎉Chiya Sansar परिवारको तर्फबाट सबैलाई हर्षोल्लासपूर्ण दशैंको मंगलमय शुभकामना।🙏📢 सूचना:हाम्रो Chiya...
29/09/2025

🎉 शुभ दशैंको शुभकामना 🎉
Chiya Sansar परिवारको तर्फबाट सबैलाई हर्षोल्लासपूर्ण दशैंको मंगलमय शुभकामना।🙏

📢 सूचना:
हाम्रो Chiya Sansar भोलिदेखि (१४ गते बाट )बन्द रहनेछ।
छिट्टै नै हामी फेरि खुलेर तपाईंहरूसँग भेट हुनेछौँ।

👉 Opening सम्बन्धी जानकारी यही Page मा Update गरिनेछ।
👉 Like र Follow गरेर Update पाउनुहोस्।

Enjoy your Dashain with happiness and togetherness! 🌸

“साथी त्यस्तो होस जो एक कप चियामा पनि ल म आए भन्ने खाल्को होस!”♥️🫖☕️
09/06/2025

“साथी त्यस्तो होस जो एक कप चियामा पनि ल म आए भन्ने खाल्को होस!”♥️🫖☕️

“Today, we sip in honor of those who serve, build, and uplift. Salute to every worker—Happy Labour Day!”
01/05/2025

“Today, we sip in honor of those who serve, build, and uplift. Salute to every worker—Happy Labour Day!”

“Sometimes, relief is just two friends and two cups of chai away.”☕️🫖♥️🫶🏻
15/04/2025

“Sometimes, relief is just two friends and two cups of chai away.”☕️🫖♥️🫶🏻

14/04/2025

“नयाँ वर्ष २०८२ को पावन अवसरमा चिया संसार परिवारको तर्फबाट तपाईंहरू सम्पूर्णमा शुभकामना!
यो वर्ष तपाईंको जीवनमा मिठास, ऊर्जा र सफलताका नयाँ स्वाद लिएर आओस् – बिलकुल हाम्रो चियाजस्तै!”🫖☕️🫶🏻❤️

“Good vibes start with good chai.”🫖☕️♥️
04/04/2025

“Good vibes start with good chai.”🫖☕️♥️

“Morning tea: A warm sip to awaken the soul and start the day right.”☕️🫖♥️
03/04/2025

“Morning tea: A warm sip to awaken the soul and start the day right.”☕️🫖♥️

“Friendship brewed over a cup of tea.”☕️🫖❤️♥️
01/04/2025

“Friendship brewed over a cup of tea.”☕️🫖❤️♥️

“संसारको स्वाद: एक हातमा चिया, अर्कोमा चुरोट, अनि जिन्दगीका सम्झनाहरू।”☕️🫖♥️ 🚬
31/03/2025

“संसारको स्वाद: एक हातमा चिया, अर्कोमा चुरोट, अनि जिन्दगीका सम्झनाहरू।”☕️🫖♥️ 🚬

Address

Kawasoti Nawalpur
Lumbini
44600

Website

Alerts

Be the first to know and let us send you an email when Chiya sansar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category