19/10/2023
नेपालीहरूको महान पर्व विजया दशमीको उपलक्ष्यमा स्वेदश तथा विदेशमा वस्नु हुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा, सुख, शान्ति, सु-स्वास्थ्य, सफल दीर्घजीवन एव उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।🙏❤️
Pakhathok 07, Lamjung