26/03/2026
☕🥟 STAFF WANTED – TEA PASAL 🥟☕
हामी हाम्रो Tea Pasal को लागि मेहनती र इमानदार स्टाफ खोजिरहेका छौं।
🔹 पद: Tea Maker / Momo Maker / Basic Cook
🔹 आवश्यकता:
• चिया बनाउन, म:म बनाउन वा सामान्य खाना पकाउन जान्ने
• इमानदार, जिम्मेवार र मेहनती
• टिममा मिलेर काम गर्न सक्ने
🔹 सुविधा:
• तलब: कुराकानी अनुसार
9851210509