Chhusang Thakali Restro & Bar

Chhusang Thakali Restro & Bar Our Restro & Bar is located on the 5th floor, with lift service available for your convenience.

On the 6th floor, we have our rooftop cafe where you can relax and enjoy beautiful scenic views with coffee, food, and drinks.

02/10/2026

Mustang Trip V/S CHHUSANG Chicken Sizzler !

23/09/2026

Thank you to our valued guests for choosing CHHUSANG !
We’re happy to serve you and look forward to welcoming you again.

हाम्रो CHHUSANG परिवारकी प्रिय सदस्य Shova Raj Ma’am लाई जन्मदिनको धेरै–धेरै शुभकामना ! तपाईंको जीवन सधैं खुशी, सु-स्वास...
23/09/2026

हाम्रो CHHUSANG परिवारकी प्रिय सदस्य Shova Raj Ma’am लाई जन्मदिनको धेरै–धेरै शुभकामना !

तपाईंको जीवन सधैं खुशी, सु-स्वास्थ्य, सफलता, समृद्धि र सुख–शान्तिले भरिपूर्ण रहोस्। हरेक दिन नयाँ उत्साह र खुसीका साथ बितोस्।

जन्मदिनको हार्दिक मंगलमय शुभकामना !

CHHUSANG family

22/09/2026

Thank you everyone for visiting CHHUSANG!

It was our pleasure to serve you. We, hope to welcome you back again soon.

With love,
CHHUSANG Thakali Restro & Bar
Imadol, Lalitpur

18/09/2026

Thank you everyone for your visit in CHHUSANG.

हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना !
14/09/2026

हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना !

कुशे औंसी बुबा (को मुख हेर्ने दिन) को हार्दिक शुभकामना !
11/09/2026

कुशे औंसी बुबा (को मुख हेर्ने दिन) को हार्दिक शुभकामना !

09/09/2026

Thank you all for visiting CHHUSANG. We truly appreciate your love and support, and we look forward to serving you again soon !

रसुवामा आएको भीषण बाढीबाट प्रभावित तथा बाढीपीडित हरूको सहयोगका लागि यस दुःखद् घडीमा CHHUSANG परिवारको तर्फबाट सानो सहयोग...
01/09/2026

रसुवामा आएको भीषण बाढीबाट प्रभावित तथा बाढीपीडित हरूको सहयोगका लागि यस दुःखद् घडीमा CHHUSANG परिवारको तर्फबाट सानो सहयोगस्वरूप केही रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छौँ ।

हाम्रो यो सानो सहयोगले पीडामा रहनुभएका परिवारहरूलाई केही राहत र हौसला मिलोस् भन्ने हाम्रो हार्दिक चाहना हो।

रकम सानो हुन सक्छ, तर विपत्तिको समयमा एक–अर्काको साथ र सहयोग नै सबैभन्दा ठूलो मानवता हो ।

CHHUSANG family

Address

Mahalaxmi Municipality Ward/4, Imadol
Lalitpur
44700

Opening Hours

Monday 10:30 - 21:00
Tuesday 10:30 - 21:00
Wednesday 10:30 - 21:00
Thursday 10:30 - 21:00
Friday 10:30 - 21:00
Saturday 10:30 - 21:00
Sunday 10:30 - 21:00

Website

Alerts

Be the first to know and let us send you an email when Chhusang Thakali Restro & Bar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category