15/12/2024
भूमिपुत्र, प्रकृतिपुजक हामी किराँतीहरु को महान चाड उधौली (साकेला) ५०८४,को अवसर मा देश-बिदेश मा छरीएर बस्नु भएको सम्पूर्ण किराँती बाबा-आमा,
दाजु-भाई र दिदी-बहिनीहररु मा
शुभकामना व्यक्त गर्दै ! सेवा 🙏