Chiyara

Chiyara “Sip,Relax,Repeat”

13/09/2026

12/09/2026

❤️🙏🏻

बाढीबाट प्रभावित परिवारहरूको दुःख र कठिन समयमा हामीले आफ्नो तर्फबाट सानो सहयोग गर्ने प्रयास गरेका छौँ।हाम्रो यो सानो सहय...
12/09/2026

बाढीबाट प्रभावित परिवारहरूको दुःख र कठिन समयमा हामीले आफ्नो तर्फबाट सानो सहयोग गर्ने प्रयास गरेका छौँ।

हाम्रो यो सानो सहयोगले पीडित परिवारहरूलाई केही राहत र हौसला मिलोस् भन्ने कामना गर्दछौँ। 🙏

दुःखको समयमा साथ दिनु नै मानवता हो।

सबैको जीवन सुरक्षित रहोस्। ❤️

बाढीबाट प्रभावित परिवारहरूको दुःख र कठिन समयमा हामीले आफ्नो तर्फबाट सानो सहयोग गर्ने प्रयास गरेका छौँ।
हाम्रो यो सानो सहयोगले पीडित परिवारहरूलाई केही राहत र हौसला मिलोस् भन्ने कामना गर्दछौँ। 🙏
Chiyara Team❤️

03/09/2026

Good morning 🙏🏻
Welcome chiyara garden ❤️

02/09/2026

Rabi Kaji Shrestha

31/08/2026

31/08/2026
आज, २६ अगस्ट २०२६, रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी आकस्मिक बाढीबाट भएको अपूरणीय जनधनको क्षतिले हामी सबैलाई स्त...
26/08/2026

आज, २६ अगस्ट २०२६, रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी आकस्मिक बाढीबाट भएको अपूरणीय जनधनको क्षतिले हामी सबैलाई स्तब्ध र निःशब्द बनाएको छ। 🕊️

यस अत्यन्तै दुःखद घडीमा, पीडित परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित क्षेत्रका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ।

आज हामीले बढाएको एउटा सानो सहयोगको हात पनि कसैको जीवनमा ठूलो आशा बन्न सक्छ। मानवता, एकता र सहकार्यको उदाहरण बन्ने समय यही हो। 🤍

प्रभावित क्षेत्रका लागि आफूले सक्ने सहयोगी हातहरू अगाडि बढाउन हामी सबैमा हार्दिक तथा विनम्र अनुरोध गर्दछौँ।

☕ Welcome to Chiyara Garden! 🌿Start your morning with our Special Breakfast 🍳🥪☕Fresh, delicious & made with love. ❤️Chiy...
26/08/2026

☕ Welcome to Chiyara Garden! 🌿

Start your morning with our Special Breakfast 🍳🥪☕
Fresh, delicious & made with love. ❤️

Chiyara Garden — तपाईंको बिहानको नयाँ ठेगाना। 🌿✨

आजै आउनुहोस्, Special Breakfast को स्वाद लिनुहोस्! 😊

Address

Kuleshwor, Near Busy Futsal
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Chiyara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category