28/05/2026
🕌 ईद मुबारक 🕌
त्याग, विश्वास र मानवताको सन्देश बोकेको बकर ईदले सबैको जीवनमा प्रेम, खुसी र सफलताको उज्यालो छाओस्। 🌙✨
सम्पूर्ण ग्राहक, साथीभाइ तथा शुभचिन्तकहरूमा
हार्दिक बकर ईदको शुभकामना। ❤️
— BHANJA CAFE