Siya chiya

Siya chiya Siya Chiya is unique blend of jaggery & dry fruits. Boosts digestion to enhancing immunity

Discover the Magic of "SIYA CHIYA" 🌟

Welcome to SIYA CHIYA, where every sip is a journey of flavor and tradition!

Our Specialty:
At SIYA CHIYA, we craft the perfect cup of tea with love and care, using:
🌿 Fresh tea leaves for a bold and aromatic taste.
🥛 Creamy milk for the perfect balance.
🌱 Zesty ginger for a refreshing kick.
🍯 Jaggery for natural sweetness.
🌟 And our secret masala, a blend of handpicked spices that make every cup uniquely delicious.

What We Do:
Our dedicated service staff brings our tea straight to your location, offering warmth and refreshment wherever you are. Whether you're in need of a hot, comforting chai or a cold, invigorating iced tea, we've got you covered!

Tagline:
"Hot & Cold Station" – Because your tea cravings deserve the best, anytime, anywhere!

Let us brighten your day with the magic of SIYA CHIYA. 💛 Follow us to find out when we’ll be near you!

📍 Place your orders or connect with us directly through our page!

14/10/2026

“Siya Chiya एउटा आफैँमा ब्रान्ड हो!” ❤️☕

ग्राहकको मुखबाट Siya Chiya प्रतिको माया र विश्वास।

12/10/2026

जहाँ तपाईं, त्यहीँ Siya Chiya!

अब स्वादिष्ट गुडको चियाको मज्जा लिन Outlet मै आउनुपर्दैन। 🛵 घर होस् वा अफिस, Siya Chiya को मिठो स्वाद अब तपाईंको ढोकामै!

Siya Chiya — चियाको स्वाद, तपाईंको साथ! ❤️

04/10/2026

एक कप Siya Chiya ले उहाँको चिया पिउने बानी नै बदलिदियो।
सुन्नुहोस् उहाँकै मुखबाट Siya Chiya को वास्तविक अनुभव।

02/10/2026

“Dr. Rakesh Tiwari ज्यूबाट Siya Chiya को विशेष अनुभव





Is this conversation helpful so far?

20/09/2026

सिया जी को आँगनमा सिया चिया । गुँड र dryfruit बाट बनेको र order मा डेलिभरी गर्ने सुविधा । जनकपुर धामको पावन भूमिमा आफ्नै देशको आफ्नै स्वादमा सिया चिया

14/09/2026

Siya chiya नेपालीहरुको आफ्नै स्वादिलो चिया .foodie nepal

Thank you so much Hetauda🙏 यतिको माया र स्नेह दिनु भएकोमा
07/09/2026

Thank you so much Hetauda🙏 यतिको माया र स्नेह दिनु भएकोमा

“आफ्नै देशको माटोमा केही गर्छु” भन्ने सोच बोकेर, कुनै काम सानो–ठूलो हुँदैन भन्ने उदाहरण प्रस्तुत गर्दै मेहनत गरिरहेका धरबिन्द्र भाइलाई तपाईंले जहाँ भेट्नुहुन्छ, त्यहीँ एक कप चिया पिएर उहाँको मेहनतलाई हौसला दिनुहोस्। आफ्नै ठाउँमा बसेर इमानदारीपूर्वक श्रम गर्ने हरेक व्यक्तिको सम्मान गरौँ।तपाईंको एक कप चिया उहाँका लागि केवल व्यापार होइन, मेहनतप्रतिको सम्मान र प्रोत्साहन पनि हो। 🇳🇵
📞 सम्पर्क: धरबिन्द्र यादव
९७४३६२८५६२

— Routine of Hetauda

03/09/2026

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना |

Address

Kalaiya
44400

Website

Alerts

Be the first to know and let us send you an email when Siya chiya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share