16/08/2026
📢 FastKart का लागि कर्मचारी आवश्यक
पद: E-commerce / Sales & Order Management Staff
काम गर्ने स्थान: जनकपुरधाम, धनुषा
कामको प्रकार: Full-Time
💼 मुख्य जिम्मेवारीहरू
- FastKart मा आएका अनलाइन अर्डरहरू जाँच तथा व्यवस्थापन गर्ने
- ग्राहकसँग फोन तथा WhatsApp मार्फत सम्पर्क गर्ने
- Product को विवरण, मूल्य तथा Stock अपडेट गर्ने
- ग्राहकका प्रश्न तथा गुनासोको समाधान गर्ने
- Order Packing तथा Delivery Team सँग समन्वय गर्ने
- Facebook, Instagram लगायत Social Media मा Product Promotion गर्ने
- दैनिक Sales तथा Order Report तयार गर्ने
🎓 आवश्यक योग्यता
- न्यूनतम +2 उत्तीर्ण वा सोभन्दा माथि
- Computer सम्बन्धी Diploma/Course गरेको भए प्राथमिकता
- Computer तथा Internet को राम्रो ज्ञान
- MS Office तथा सामान्य Computer Software चलाउन सक्ने
- Facebook, WhatsApp तथा Social Media प्रयोग गर्न सक्ने
- नेपाली, मैथिली तथा सामान्य अंग्रेजीमा राम्रो Communication गर्न सक्ने
- जिम्मेवार, मेहनती तथा समयपालन गर्ने
- E-commerce वा Sales सम्बन्धी अनुभव भए प्राथमिकता
💰 तलब
योग्यता तथा अनुभवको आधारमा
📩 आवेदन दिने तरिका
इच्छुक उम्मेदवारले आफ्नो CV WhatsApp वा Email मार्फत पठाउनुहोस्।
📱 WhatsApp: 9816878592
📧 Email: [email protected]
FastKart — तपाईंको आफ्नै Online Shopping Platform 🛒