25/08/2026
तीजको दर खाने कार्यक्रमका लागि हाम्रो Kips Restaurant रोजिदिनुभएकोमा गोग्ली महिला बचत समूह परिवारलाई धेरै-धेरै धन्यवाद! 🙏❤️
तपाईंहरूसँग तीजको रौनकता साट्न पाउँदा र यहाँहरूलाई उत्कृष्ट सेवा दिई खुसी बनाएर पठाउन पाउँदा हामीलाई गर्व लागेको छ।
सदैव यसरी नै सेवा गर्ने अवसर मिलिरहोस्, हरितालिका तीजको हार्दिक शुभकामना! 🌺✨