16/07/2023
पोखरा-२६, कालिकाचोक नजिक रहेको यस छहारी एग्रो मार्ट प्रा. लि. लाई १ जना कर्मचारी आवश्यक परेको हुँदा इछुक ब्यक्तिले तुरुन्तै सम्पर्क गर्नुहोला । कुखुरा, बाख्रा, कागती र रेस्टुरेन्ट सम्बन्धी काम गर्नुपर्ने तलब आपसी समजदारीमा, खाने बस्ने र ईन्टरनेट सुबिधा रहेको छ । सम्पर्क ०६१-४११५३३ / ९८५६०१६४१८