01/05/2026
🕊️ बुद्ध जयन्तीको हार्दिक शुभकामना! 🕊️
गैरे जुस एण्ड रिफ्रेश सेन्टर तथा गैरे परिवारको तर्फबाट भगवान गौतम बुद्धको जन्मजयन्ती को पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना।
बुद्ध जयन्तीले हामीलाई शान्ति, करुणा, सत्य र अहिंसाको मार्ग अपनाउन प्रेरणा दिन्छ।
यस पवित्र दिनले सबैको जीवनमा सुख, सद्भाव र सकारात्मकता ल्याओस्।