21/10/2026
नेपालीहरूको महान पर्व वडादशैंको, टिकाको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
नेपालीहरूको महान पर्व वडादशैंको, टिकाको रमाइलो माहोलमा हाम्रो सेवा निरन्तर जारी रहनेछ।